ⓘ Free online encyclopedia. Did you know? page 126



                                               

सुन्दरीफाँटा

सुन्दरीफाँटा कृष्णपुर नगरपालिकाको उत्तर पश्चिममा अवस्थित छ।गाँउको तीन तिरबाट नदीले सिमाना छुट्याएको छ भने उत्तर तर्फ श्रीपुर भन्ने ठाँउ छ।सुन्दरीफाँटाको पुर्वमा पहरिया, उत्तर पश्चिममा दोमिल्ला र दक्षिण पश्चिममा बेल्डाँडी गाँउ रहेको छ

                                               

रूपाकोट डाँडा

पूर्वी पहाडी जिल्ला खोटाङ को सदरमुकाम दिक्तेलको शिरमा पर्ने डाँडा रूपकोट हो ।करिब यो समुद्र सतहबाट २३०० मिटर उचाइमा रहेको छ। यो डाँडा यस जिल्लाका उचाइमा रहेका डाँडामध्ये रूपकोट डाँडा पनि एक हो। नुनथला दिक्तेल पाथेका, नेर्पा,जालपा,खार्मी,हौंचुर, ख ...

                                               

धर्मपोखरा

धर्मपोखरा गुल्मी जिल्लाको बलेटक्सार गा‍विस वडा न‌ ७ मा पर्ने एक गाउँ हो । यो समुद्री सतहदेखि १४६५ मीटरको उचाइमा रहेको शीतल हावापनि भएको एक रमणीय गाउँ हो । २७ ५९ ५५ N ८३ २२ ७९E को अक्षांश र देशान्तर मा अवस्थित यो गाउँबाटै बलेटक्सार दिगाम गाविस सिम ...

                                               

माडी उपत्यका

माडी उपत्यका मध्य नेपालको चितवन जिल्लाको दक्षिण भागमा अवस्थित छ। यसलाई रिउ उपत्यका पनि भनिन्छ। यस उपत्यकाको प्रमुख नदी रिउ हो। क्षेत्रफलमा सारै सानो यस उपत्यकाको ठूलो भूभाग चितवन राष्ट्रिय निकुञ्जमा पर्दछ। पूर्व उत्तर तथा पश्चिममा चुरे पाहाड दक्ष ...

                                               

भेरी नगरपालिका

भेरी नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने जाजरकोट जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा जाजरकोटमा खलङ्गा, पुन्मा, जगतिपुर भुर यी ४ गाउँ ...

                                               

चन्दननाथ नगरपालिका

चन्दन नाथ नेपालको कर्णाली अञ्चलको जुम्ला जिल्लाको एक नगरपालिका हो। यो ठाउँमा १४५२ वटा घर छन्। चन्दननाथ नगरपालिका जुम्ला जिल्लामा पर्छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा चन्दननाथ र महतगाउँ गाउँ व ...

                                               

परशुराम नगरपालिका

परशुराम नगरपालिका नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र महाकाली अञ्चलको डडेलधुरा जिल्लाको भित्री मधेसमा अवस्थित नगरपालिका हो। यो नगरपालिका २०७१ सालमा मन्त्री परिषदको निर्णय अनुसार सिफारिस गरी गठन भएको थियो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नय ...

                                               

तिम्बु पोखरी

तिम्बु पोखरी पूर्वको गोसाइँकुण्ड नामले पनि परिचित छ। जिल्लाको सुदुर दक्षिणपूर्वमा पर्ने, पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा अवस्थित तिम्बु पोखरी जिल्लाको सवैभन्दा महत्त्वपूर्ण पर्यटकीय स्थल हो। पाँचथर जिल्ला सदरमुकाम फिदिमबाट करिब १८ कोस टाढा फ ...

                                               

फुङलिङ नगरपालिका

फुङलिङ नेपालको प्रदेश नं. १ को ताप्लेजुङ जिल्लामा अवस्थित एक नगरपलिका हो। ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजार यसै नगरपालिकामा रहेको छ। नेपालमा ७५३ स्थानीय तह लागू हुँदा ताप्लेजुङ जिल्लामा साविकको ताप्लेजुङ नगरपालिका र फुरुम्बू, फावाखोला, हाङ् ...

                                               

गौखुरी माता - मोराहाङ

तेह्रथुम जिल्लाकोे मुख्य पर्यटकिय आकर्षण स्थलहरुमध्ये गौखुरी गुफा धाम प्रख्यात तिर्स्थस्थल मानिन्छ । यो तेह्रथुम जिल्लाको उत्तर पुर्वमा पर्ने मेन्छयायेम गाउँपालिका साविक मोराहाङ्ग र पौठाक गा.वि.स. को सिमाना भएर वग्ने खोरङ्गवा खोलाको किनारामा अवस् ...

                                               

खुम्बु

खुम्बु शेर्पा: ཁུམ་བུ། नेपाल पट्टी सगरमाथाको पूर्वोत्तर दिशामा रहेको क्षेत्र हो। यो क्षेत्र नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा पर्दछ। खुम्बु शेर्पा वस्ती रहेको तीन हिमाली उपक्षेत्र मध्ये एक हो र अन्य दुई उपक्षेत ...

                                               

महाकुलुङ

महाकुलुङ भन्नाले सोलुखुम्बु जिल्लाको दुधकोशी नदीभन्दा पूर्वका क्षेत्रलाई बुझिन्छ । महाकुलुङ क्षेत्रले विशेषत सोलुखुम्बु जिल्लाका साविकका ५ गा.वि.स. हरू समेट्दछ । ती गा.वि.स.हरू बुङ, छेस्काम, गुदेल, सोताङ र पावै हुन् । नेपालको नयाँ संरचना अनुसार स ...

                                               

दोधारा चाँदनी पुल

दोधारा चाँदनी पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हो।जुन कञ्चनपूर जिल्ला स्थित महाकाली नदीमा रहेको छ।यो पुलले कञ्चनपुलको दोधारा र चाॅदनी लाई जोडेको छ।

                                               

नयाँ सडक

नयाँ सडक नेपालको राजधानी काठमाण्डौ एउटा बजार हो। यो धैरै ब्यस्त सडक पनि हो। यसलाई न्युरोडको नामबाट पनि चिनिने गर्दछ। यो सारै व्यस्त र ठूलो ब्याबसाय हुने क्षेत्र हो। नयाँ सडकको निर्माण विक्रम सम्वत १९९० को महाभुकम्प पछि जुद्ध शमशेरको प्रधानमन्त्री ...

                                               

चन्द्रप्रसाद ढकाल

चन्द्रप्रसाद ढकाल नेपालका एक जना चिर परिचित उद्यमी हुन्। उनले सामाजिक काममा ठुलो राशीका आर्थिक सहयोग गर्ने गरेका छन्। कार्गो व्यवसायबाट व्यवसायिक यात्रा शुरु गरेका ढकाललाई कामप्रतिको लगनशिलता, जोखिम मोल्न सक्ने क्षमता, मिलनसारिता जस्ता कुराले आजक ...

                                               

विनोद चौधरी

विनोद कुमार चौधरी एक नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी हुन्। उनी चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी प्रमुखसमेत हुन्। वि.सं. २०६९ सालमा, उनी नेपालको सबैभन्दा धनी र नेपालको पहिलो अर्बपति बन्न सफल भएका थिए जहाँ, उनको अनुमानित कुल सम् ...

                                               

प्रभाकर राणा

प्रभाकर राणा सोल्टी होटलका संस्थापक हुन् ।राणाले नेपालको यातायातको क्षेत्रमा पनि ठूलो योगदान गरेका छन् । विशेष गरी सिप्रदी ट्रेडिङ कम्पनीमार्फत उनले टाटाको गाडी नेपाल ल्याए ।विशेष गरी वित्तीय अवस्था कमजोर रहेका व्यवसायीलाई पनि सिप्रदीमार्फत सहज व ...

                                               

भवानी राणा

भवानी राणा नेपाल उद्योग वाणिज्य महासङ्घको १८औँ अध्यक्ष हुन्। उनी नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा अध्यक्ष पदमा चुनिएकी पहिलो महिला हुन्। राणाले महिला उद्यमी महासङ्घ नेपालको अध्यक्ष र नेपाल लगानी बोर्डकी सदस्य भएर पनि सेवा गरेकी छिन्।

                                               

कावासोती नगरपालिका

कावासोती नेपालको Gandaki Provinceमा पर्ने नवलपुर जिल्लामा अवस्थित एक नगरपालिका हो । कावासोती बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । ...

                                               

गैंडाकोट नगरपालिका

गैंडाकोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा अवस्थित एक नगरपालिका हो । बर्दघाट बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयन ...

                                               

देवचुली नगरपालिका

देवचुली नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपुर जिल्लामा अवस्थित एक नगरपालिका हो । प्रगतीनगर बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनम ...

                                               

मध्यबिन्दु नगरपालिका

मध्यबिन्दु नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा नवलपरासी जिल्लामा तमसरिया, नारायणी र कोल् ...

                                               

धनगढी उपमहानगरपालिका

धनगढी उपमहानगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, सेती अञ्चलको कैलाली जिल्लाको एक उपमहानगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते २६ नयाँ नगरपालिका र १ उपमहानगरपालिका थप्दा धनगढी उपमहानगरपालिका बनेको हो। धनगढी नगरपालिका ...

                                               

नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज उप महानगरपालिका प्रदेश नं. ५को बाँके जिल्लामा पर्ने नेपालको एक प्रमुख शहर हो। भारतको रुपैडिया सिमाना नजिक पर्ने यो सहर दुई देश बिचको व्यापार सम्बन्धका कारणले पनि महत्त्वपूर्ण छ। यो सहर पूर्व-पश्चिम राजमार्गको कोहलपुर चोकबाट १६ किलोमिटर ...

                                               

आठबीस नगरपालिका

आठबीस नगरपालिका दैलेख जिल्लामा पर्ने एक नगरपालिका हो । दैलेख जिल्लामा पर्ने पिपलकोट, सिंहासैन, तिलेपाटा, सिंगौडी र सात्तला गाविसलाई जोडेर यो नगरपालिका २०७३ सालमा बनाइएको थियो । परापुर्ब काल देखी नै यस क्षेत्रलाई आठबीसको नामले नै चिनिन्थ्यो ।

                                               

कमलबजार नगरपालिका

कमलबजार नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमा पर्ने अछाम जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा अछाम जिल्लामा पर्ने बयाला, ढाकु, चाल्सा, सेरा, ...

                                               

करापुटार नगरपालिका

करापुटार नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा लमजुङमा बाँग्रे, भोर्लेटार, इशानेश्वर र करापु यी ...

                                               

कलैया नगरपालिका

२०३९ सालमा स्थापित काठमाण्डौंबाट ३०६ कि.मी. र वीरगंजबाट पूर्व १२ कि.मी. को दुरीमा अवस्थित बारा जिल्लाको सदरमुकाम रहेको नगरपालिका हो । स्थापनाकालमा यस उ. मा​. न.पा. मा तत्कालिन कलैया, बरेवा, भवानीपुर, बैरिया, बघवन, रामपुर गाविसलाई समेटिएको थियो । ...

                                               

कागेश्वरी–मनोहरा नगरपालिका

कागेश्वरी–मनोहरा नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा गोठाटार, मुलपानी, डाँछी, भद्रवास, आलाप ...

                                               

कालिका नगरपालिका

कालिका नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा चितवनमा पदमपुर, जुटपानी र शक्तिखोर यी ३ गाउँ विकास ...

                                               

कुश्मा नगरपालिका

कुश्मा पर्वत जिल्लाको एक नगरपालिका हो । कुश्माको मुख्य व्यापारिक केन्द्र शिवालयचोक हो । यो समुन्द्र सतहबाट झण्डै ९५३ मिटर माथी छ । पर्वत जिल्लामा साविकका ७ वटा गाविसहरू पाङ्ग, खुर्कोट, दुर्लुङ, शिवालय, कटुवा चौपारी, पिपलटारी र पकुवा समेटेर नगरपाल ...

                                               

कृष्णनगर नगरपालिका

कृष्णनगर नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने कपिलवस्तु जिल्लामा अवस्थित एक नगरपालिका हो । कृष्णनगर बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो त ...

                                               

कृष्णपुर नगरपालिका

कृष्णपुर नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। यो नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२/०५/३१ गतेको निर्णय अनुसार नगरपालिका घोषणा गरिएको हो। कृष्णपुर नगरपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भर ...

                                               

कोहलपुर नगरपालिका

कोहलपुर नगरपालिका बाँके जिल्लामा पर्ने नगरपालिका हो । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा कोहलपुर रझेना गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरप ...

                                               

खैरहनी नगरपालिका

मध्य नेपालको चितवन जिल्लामा रहेको खैरहनी नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक खैरहनी गाविसको पर्सा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख ...

                                               

गल्कोट नगरपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका दुदिलाभाटी, नरेठाँटी, हटिया, हरीचौर, मल्म, काँडेवास, पाण्डवखानी र रिघा गाउँ विकास समितिहरूलाई समेटेर गल्कोट नगरपालिका बनाइएको हो । स्थानीय तह निर्धारणको शिलशिलामा ऐतिहासिक गलकोट तिन तहमा व ...

                                               

गुर्भाकाेट नगरपालिका

गुर्भाकोट नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने सुर्खेत उपत्यकाको सुर्खेत जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सुर्खेतमा मेहलकुना, गुमी ...

                                               

गुलरिया नगरपालिका

बर्दिया बर्दिया जिल्लामा पहिलो नगरपालिका- गुलरिया हो। यसको पूर्वमा बढैयाताल गाउँपालिका, पश्चिममा मधुवन नगरपालिका, उत्तरमा बबई नदी र दक्षिणमा भारतसँग जोडिएको छ। उक्त नगरपालिका १२ वडामा विभाजित छ। बर्दिया जिल्लामा ६ ओटा नगरपालिका र २ ओटा गाउँपालिका ...

                                               

गोकर्णेश्वर नगरपालिका

गोकर्णेश्वर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा सुन्दरीजल, नयाँपाटी, बालुवा, जोरपाटी र गोकर ...

                                               

गोदावरी नगरपालिका(कैलाली)

गोदावरी नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित नगरपालिका हो । अत्तरिया सुदुर पश्चिमको मुख्य नाकाको रूपमा रहिआएको छ । महेन्द्र राजमार्ग सँगै जोडिएको अत्तरिया सुदुर पश्चिमको प्रबेशद्वार बन्न पुगेको छ । यसै वर्ष ...

                                               

गोरखा नगरपालिका

पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने गोरखा नेपाल निर्माता राजा पृथ्वीनारायण शाहको गोरखा राज्यको राजधानी हो। पृथ्वीनारायण कै नामबाट यस नगरपालिकाको नाम पृथ्वीनारायण नगरपालिका राखिएको थियो। पछि यसको नाम गोरखा नगरपालिका राखिएको हो। ऐतिहासिक गोरखा दरबार ...

                                               

गौरादह नगरपालिका

गौरादह नेपालको मेची अञ्चलको झापा जिल्लाको एक नगरपालिका हो। गौरादह दमक नगरपालिका र गौरीगञ्जको मध्यभागमा रहेको छ। यो नगरपालिका झापा क्षेत्र नम्बर ६ मा पर्छ। गौरादह जानलाई दमकबाट २ कि.मि.पुर्ब पडाजुगीबाट १० कि.मि. दक्षिण जानु पर्छ। गौरादह बजारमा सुन ...

                                               

घोडाघोडी नगरपालिका

घोडाघोडी नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमा पर्नेकैलाली जिल्लामा अवस्थित एक नगरपालिका हो । स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा कैलाली जिल्लामा साडेपानी, दरख र रामशिखरझाला यी ३ गाउँ विकास स ...

                                               

चन्द्रागिरी नगरपालिका

चन्द्रागिरी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाणभञ्ज् ...

                                               

चामुण्डा बिन्द्रासैनी नगरपालिका

चामुण्डा बिन्द्रासैनी नेपालको एक नगरपालिका हो । यो नगरपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा अवस्थि छ । यस नगरपालिकाको जम्मा क्षेत्रफल ९०.६० वर्ग किलोमिटर ३४.९८ वर्ग माइल रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको कुल जनसङ्ख्या २ ...

                                               

चित्रवन नगरपालिका

मध्य नेपालको चितवन जिल्लामा रहेको चित्रवन नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक गुञ्जनगर गाबिसको वडा नम्बर ३ रहेको ठाँउलाई को केन्द्र बनाइएको छ ।यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देख ...

                                               

चैनपुर नगरपालिका

चैनपुर नगरपालिका संखुवासभा जिल्ला मा रहेको एउटा हो । यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा चैनपुर, सिद्धकाली, सिद्धपोखरी, बानेश्वर र खराङ गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ ...

                                               

चौतारा साँगाचोकगढी नगरपालिका

चौतारा नगरपालिकामा नेवार, गुरुङ तथा अन्य मिश्रित जातिहरूको बसॊबास छ। नगरपालिकाका अधिकांश मानिसहरू कृषि उत्पानद, नोकरी, व्यापार तथा अन्य पेशामा व्यस्त हुन्छन्। यस नगरपालिका अन्य नगरपालिकाको तुलनामा धेरै विकसित नगरपालिका हो। चौतारा नगरपालिकाले याता ...

                                               

चौरजहारी नगरपालिका

चौरजहारी नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलमा पर्ने रुकुम जिल्लामा अवस्थित एक नगरपालिका हो । स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा रुकुममा बिजयश्वरी र कोटजहारी यी २ गाउँ विक ...

                                               

जयपृथ्वी नगरपालिका

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →