ⓘ Free online encyclopedia. Did you know? page 20



                                               

ब्रिजेस चौधरी

ब्रिजेस चौधरी एक नेपाली फुटबल खेलाडी हुन् । उनी नेपाल राष्ट्रिय यू-१५ तथा १६ टिममा उत्कृष्ट गोल खेल कौशल प्रदर्शन गरेपछि नेपाली फुटबल जगतमा आशालाग्दा खेलाडीका रूपमा स्थापित भएका थिए ।

                                               

ब्रिट्नी स्पेयर्स

ब्रिट्नी जीन स्पेयर्स एक अमेरिकी गायिका र मनोरञ्जक हुन । उनी मिसिसिपीको म्याककम्बमा जन्मिइन र लुइसियानाको केन्टवुडबाट उदाइन, स्पेयर्सले बच्चाको रूपमा मञ्च तथा टिभी शोहरूका भूमिकाहरूमा अभिनय गर्न शुरू गरिन । उनी १९९७मा जिभ रेकर्ड्स सँग अनुबन्ध भईन ...

                                               

ब्रेन्डन टेलर

ब्रेन्डन रस मरे टेलर जिम्बाब्वेका क्रिकेट खेलाडी हुन, उनी ब्याट्सम्यान हुन् तर विशेष परिस्थितिमा विकेट किपर र बलिङमा लेग स्पिनबाट पनि जादु देखाउने क्षमता राख्दछन् । लगातार दुईवटा वनडेमा न्यूजिल्याण्ड विरूद्ध अक्टोबर २०११ मा शतक बनाएका टेलर अनुभवी ...

                                               

ब्रेन्डन रोजर्स

ब्रेन्डन रोजर्स उत्तर आइरीस फुटबल प्रबन्धक र पुर्व फुटबलर हुन जो प्रिमियर लिग क्लब लिभरपुलको प्रबन्धन गर्दछन् । रक्षापंक्तिका खेलाडी रोजर्सले बालीमेना युनाइटेडबाट क्लब जीवन सुरू गरेका थिए । उनी बालीमेना युनाइटेडमा १८ वर्षको उमेर सम्म रहे भने त्यस ...

                                               

ब्लेइज पास्कल

ब्लेइज पास्कल पास्कल १९ जुन १६२३ मा Clermontमा जन्मेका थिए ।उनका बुबा वकिल थिए भने विज्ञानक कतिपय विषयमा ख्याती पाएका थिए । जब १४ वर्षका थिए उनले हप्ताको एकपटक फ्रान्सकाGeometricians सँग सम्पर्क गर्ने थालेका थिए ।

                                               

भक्त कुमारी घले

भक्तकुमारी घले सिन्धुली जिल्लाकी नामुद समाजसेवी हुन्। यिनी गाउँको परिवेशमा हुर्केकी जनताकी भरोसा थिइन्। यी अशक्त, गरीब र अनपढहरूकी पनि सहारा थिइन्। सिन्धुली जिल्लामा नै उनी एउटा जागरणकी प्रतिमूर्ति थिइन्। मन, वचन र कर्मले जनसेवामा जुट्दैजाँदा यी ...

                                               

भक्ति थापा

उनी लमजुङ राज्यको पुँवर थापा परिवारमा जन्मेका थिए । उनी पहिले लम्जुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडे । गोरखा नेपाल संगको अन्तिम् युद्धमा पराजित भै युद्धबन्दि का रूपमा काठ्माडौं पुगेको करिब एक वर्ष प ...

                                               

भक्ति शर्मा

भक्ति शर्मा, एक भारतीय पौडी खेल्ने महिला हुन् । उनलाई १४ जनवरी, २०१५ मा अन्टार्कटिका महासागरमा एक डिग्री सेल्सियस तापमानमा १.४ मील को दुरी ५२ मिनटमा पौडी खेलेर विश्व रिकार्ड बनाउने गौरव हासिल छ । यो उपलब्धि हासिल गर्ने उनी विश्वको सबभन्दा कम उमेर ...

                                               

भनभक्त गुरुङ

हवल्दार भिक्टोरिया क्रस भनभक्त गुरुङ गोर्खा जसले द्वितीय विश्व युद्धमा बर्मामा दोश्रो गोर्खा राइफलको तेश्रो बटालियनबाट राइफलम्यानको रूपमा बह्दुरीपुर्वक लडे बापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस पदक पाएका थिए ।

                                               

भरत खवास

भरत खवास एक नेपालका महत्त्वपूर्ण फुटबल खेलाडी हुन् । हाल उनी नेपाल आर्मी क्लबमा आबद्ध रहेका छन् भने आर्मीकै फुटबल टिम त्रिभुवन आर्मी क्लबबाट फुटबल खेल्ने गर्दछन्। खवासले नेपाली फुटबल टिममा २००८ देखि प्रवेश पाएका हुन् । उनी नेपालले २०१६ सालमा एएफस ...

                                               

भरत जंगम

वि.सं. २०५५ सन् १९९८ देखी सर्वोच्च अदालतमा सार्वजनिक सरोकारका मुद्दा दायर गरेर विभिन्न समयमा विभिन्न निर्णय गराए । त्यस्ता मुद्दाहरूमा निम्न मुद्दाहरू महत्वपूर्ण र उल्लेखनिय छन् । पहिलो संविधान सभाले गैर संवैधानिक तरिकाले म्याद थप्दै कार्यकाल बढा ...

                                               

भरत बाबु प्रसाईं

छत्रवान केसरी प्रसाईं प्रसिद्ध नाम सी.के. प्रसाईँ नेपालका बौद्धिक चिन्तक, दार्शनिक तथा राजनीतिज्ञ थिए। सिद्धान्त र निष्ठाको राजनीति गर्ने नेताका रूपमा उनी परिचित छन्। सि के प्रसाईंको जन्म बाबु देवीप्रसाद प्रसाई तथा आमा देवकुमारी प्रसाईको गर्भबाट ...

                                               

भरत सिटौला

ताप्लेजुङ निघुरादीनको भरत सिटौला मध्यमवर्गिय परिवारमा परिवारमा जन्मिनु भएको हो । उहाले सङघर्ष गदै ब्याच्लर सम्मको अध्ययन् गर्नु भएको छ । जिवनमा धेरै संघर्ष गदै अगाडि बढ्दै उहाले आफुलाई अगाडि बढाउनु भएको छ । यसरी अगाडि बढ्ने क्रममा संगित क्षेत्रमा ...

                                               

भरतमोहन अधिकारी

भरतमोहन अधिकारी पूर्व उपप्रधानमन्त्री एवम् नेकपाका नेता हुन्। उनको जन्म बि. सं. १९९३ साल वैशाख २२ गते महोत्तरी जिल्लाको भ्रमणपुरा गाउँमा भएको थियो। सन् १९३६ मा महोत्तरीमा जन्मेका अधिकारीले पटक मोरङ क्षेत्रबाट सांसद निर्वाचित भएका थिए। तत्कालीन् प ...

                                               

भरतराज उप्रेती

भरतराज उप्रेती वि.सं. २०३३ सालमा सर्वोच्च अदालतको अधिवक्ताका रूपमा नियुक्त भएका थिए । वि.सं २०६५ माघ ९ गते सालमा सर्वोच्च अदालतमा अस्थायी न्यायाधीश नियुक्त भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयमा २१ वर्ष अध्यापन पनि गरेका थिए भने काठमाडौँ विश्वव ...

                                               

भर्जिनिया वुल्फ

भर्जिनिया वुल्फ बिसौँ शताब्दीको अङ्ग्रेजी साहित्यको आधुनिक लेखिका थिइन् । विश्व युद्ध १ र २ को बिचमा उनी उल्लेख्य व्यक्तित्व थिइन् र बुल्मसबेरी ग्रुप नामक साहित्यिक समूहको प्रमुखकर्ता थिइन् । टु द लाईटहाउस, ओर्लयान्डो, अ रुम अफ वान्स ओन उनका केही ...

                                               

भवानी भिक्षु

भवानी भिक्षु नेपाली कथाकार उपन्यासकार थिए । उनी आधुनिक नेपाली कथाको फाँटमा मैनाली र कोइरालापछिका तेस्रा हस्ताक्षर हुन् । गुनकेसरी, मैयाँसाहेब, आवर्त, अवान्तर उनका केही कथासङग्रहहरु हुन् ।

                                               

भानुभक्त आचार्य

भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । । उनले प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा लगायतका कृतिहर ...

                                               

भानुभक्त पोखरेल

बाबु धनकुमारी पोखरेल र आमा लक्ष्मीदेवीका सुपुत्रका रूपमा वि.सं. १९९३ असोज ८ गते सेलेजु गाउँ, ओयाम गा.वि.स., पाँचथर जिल्लामा भानुभक्त जन्मेका हुन्। संस्कृतमा साहित्याचार्य, नेपालीमा एम्. ए. गरेका पोखरेल कथा र उपन्यास कलम चलाएका छन्।

                                               

भारती आचरेकर

भारती आचरेकर एक भारतीय बलिउड चलचित्र अभिनेत्री तथा टेलिभिजन अभिनेत्री हुन् । हुनत उनले धेरै तमिल, तेलुगु, मलयालम, बङ्गला भाषा एवम संगै एक अमेरीकी चलचित्रमा पनि काम गरेकी छिन्, तर मुख्यतः उनले हिन्दी चलचित्रहरूमा नै अभिनय गरेकी छिन् ।

                                               

भिक्टर यानुकोभिच

भिक्टर यानुकोभिच युक्रेनी राजनीतिज्ञ हुन् जो २०१० मा युक्रेनको चौथो राष्ट्रपति निर्वाचित भएका थिए। २०१४ मा युक्रेनमा उर्लिएको पश्चिमी राष्ट्र समर्थित शक्तिको क्रान्तिकारी लहरले यानुकोभिचलाई अपदस्त गरेको थियो । हाल उनी रसियामा निर्वासित जीवन बिताइ ...

                                               

भिष्मराज ढुंगाना

भीष्मराज ढुङ्गाना नेपाल धितोपत्र बोर्डका सातौँ तथा हालका अध्यक्ष हुन्। उनी विक्रम सम्बत २०७६ पुसमा सो पदमा नियुक्त भएका थिए। उनको नियुक्तिको कार्यकाल ४ वर्षको हुनेछ। मोरङ जिल्लामा विक्रम सम्वत २०१९ साल माघ १० गते जन्मिएका ढुङ्गाना २०४२ सालदेखि २० ...

                                               

भीम बहादुर रावल

भीम बहादुर रावल नेपालका भूत-पूर्व गृहमन्त्री हुन। उनी नेपालको संवैधानिक निर्वाचन २०६४मा समानुपातिक तर्फबाट मनोनित सभासद हुन। उनी नेकपा एमालेका उपाध्यक्ष पनि हुन् | अछाम-१बाट सांसद रावल २०७० को निर्वाचनमा नेपाली कांग्रेसलाई झण्डै ५ हजार मत अन्तरले ...

                                               

भीम विराग

उनको जन्म वि.सं. १९९१ माघ १५ गते माईस्थान, वीरगञ्जमा भएको हो। विराग पत्रकारका रूपमा पनि चिनिन्छन्। उनले आइ.ए. सम्म पढेका छन्। उनी आफ्ना लोकप्रिय कविता र गीतका लागि चिनिन्छन्।

                                               

भीम शमशेर जङ्गबहादुर राणा

भीम शमशेर जङ्गबहादुर राणा राणा शासनका छैठौं श्री ३ महाराज तथा नेपालका १४ औँ प्रधानमन्त्री हुन्। प्राइममिनिस्टर काका रणोद्दिप सिंहको हत्यामा उनी पनि संलग्न थिए। खड्गशमशेर, भीम शमशेर डम्बर शमशेरले रणोद्दिप माथी गोलि प्रहार गर्‍का थिए। यिनी थोरै समय ...

                                               

भीमदत्त पन्त

भीमदत्त पन्त नेपालका एक शसक्त राजनीतिक कर्मी हुन् । कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो भन्दै सशक्त रूपमा किसान आन्दोलन गरेका भीमदत्त पन्त किसान नेताका रूपमा परिचित छन् ।

                                               

भीमनिधि तिवारी

उनको जन्म वि.सं. १९६८ फागुन मसान्तमा काठमाडौँको डिल्लीबजारमा भएको थियो। पिता लालनिधि र माता नन्दकुमारी तिवारीका सुपुत्र भीमनिधिले सात वर्षको हुँदा मातृवात्सल्य गुमाए। राणाकालीन समयमा आफ्नै रूचिमा पाठशाला खोलेर चलाउने शिक्षा प्रेमी तिवारीले वि.सं. ...

                                               

भीमबहादुर तामाङ

भीमबहादुर तामाङ नेपाली कांग्रेसका नेता हुन्। यिनले नेपाली कांग्रेसमा पाँच दसक काम गरिसकेका छन्। भीमबहादुर तामाङको पुर्ख्यौली घर दोलखा जिल्लाको, जफे हो। यिनी बिसं १९९० सालको असार महिनामा भारतको खर्साङमा जन्मिएका थिए यिनको मृत्यु सन २०१२ डिसेम्वर १ ...

                                               

भीमबहादुर थापा

भीमबहादुर थापा निकै प्रशिद्ध नेपाली कलाकार, सैनिक कार्यक्रमका रेडिओ प्रस्तोता अनि दोस्रो बिश्वउद्ध लडेका वीर पनि हुन. तलका हरफहरू कान्तिपुर् अनलाईनबाट जस्ताको तस्तै सारिएका हुन. कुनै समय यस्तो थियो, भीमबहादुर थापा भन्ने जोसुकैको नाम लिँदा पनि मान ...

                                               

भीमबहादुर पाँडे

भीमबहादुर पाँडे नेपाली कूटनीतिज्ञ एवम् इतिहासकार हुन् । उनले भारतको लागि नेपाली राजदूतको कारँयभार २१ मे, १९६९ देखि २४ मे, १९७२ सम्म सम्हालेका थिए । भीमबहादुर पाँडेलाई जर्मनीको राजदूतबाट फिर्ता गरी भारत पठाइएको थियो। उनी वि.सं. २०२९ देखि २०३५ सम्म ...

                                               

भीमसिंह थापा

भीमसिंह थापा वा बाघ बुढा नेपाल एकिकरणको युद्धमा ज्यान गुमाउने सैनिक अधिकारी हुन् । उमराव भीम सिंहले सन् १७५९ को पलाञ्चोकको युद्धमा वीरगति प्राप्त गरेका थिए । उनले वीरगति पाउनासाथ उनका ११ वर्षे छोरा अमरसिंह थापा मारवाट नीति अनुसार सेनामा भर्ती भएक ...

                                               

भीमसेन थापा

भीमसेन थापा नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार तथा राष्ट्रिय विभूति हुन् । राजा रणबहादुर शाहका हजुरिया भएपछि भीमसेन थापाको उदय भएको हो । सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारतको वाराणसी जा ...

                                               

भुटीनी देवी खवास

भुटीनी देवी खवास मोरङ, बैजनाथपुर निवासी ४० वर्षीया भोटनीदेवी खवास समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। २०३६ सालदेखि राजनीति र त्यसका साथै समाजसेवामा समेत सक्रिय रहँदै आएकी खवास नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा नेपाल महिला संघका के ...

                                               

भुवन चन्द

भुवन चन्द नेपाली चलचित्रको पहिलो नायिका हुन्। वि. सं. २००६ साल असार १ गते काठमाडौंको धोबीचौरमा जन्मेकी चन्द १५ वर्षकै उमेरमा नेपाली चलचित्रमा पहिलो नायिका बनेकी थिइन्। आमा मा नायिकाको भूमिका निभाउँदा उनको उमेर मात्र १५ वर्षको थियो। वि. सं. २०२२ स ...

                                               

भुवन ढुङ्गाना

भुवन ढुङ्गाना नेपाली साहित्यकार हुन। भुवन ढुङ्गानाको जन्म वि.स. २००३ साल जेठ ३ गते विराटनगर मोरङमा भएको हो। ढुङ्गानाको पहिलो प्रकाशित कृति शब्दकोशको अ झैं कविता भएपनि उनी नेपाली कथाकारको रूपमा परिचित छिन्।

                                               

भुवन दहाल

उहाँको जन्म डोटी जिल्ला को दह कालिका स्थान दहमा, आमा नन्दि देबि दहाल र बुवा शिब प्रसाद दहाल का छ ओटा सन्तान मध्य दोस्रो अथवा माइला सन्तान को रुप मा भएको हो। भुवन दहाल को बाल्यकाल गाउँ मै बितेको हो। गाउँ कै स्कुल देखि शारदा मा.बि. मौवा प्रभात उच्च ...

                                               

भुवनलाल प्रधान

बुबा वंशलाल र आमा विद्यालक्ष्मीका सुपुत्रका रूपमा प्रधानको जन्म वि.सं. १९७९ वैशाख ७ गते असन, कमलाक्षी, काठमाडौँमा भएको हो। उनी वि.सं. १९९७को एसएलसीका बोर्ड प्रथम हुन्।

                                               

भुवनेश्वर कुमार

भुवनेश्वर कुमार एउटा भारतीय अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् । उनी घरेलु क्रिकेट उत्तर प्रदेशबाट खेल्छन तथा इन्डियन प्रीमियर लिगमा सनराइजर्स हैदराबादबाट खेल्ने गर्छन् । कुमार दायाँ हाते तीब्र गतिका स्विङ्ग बलर हुन् जो दुवै तिर बललाई स्विङ्ग गर ...

                                               

भूपतीन्द्र मल्ल

भूपतीन्द्र मल्ल नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध राजा हुन्। यिनी भक्तपुरका राजा थिए। यिनले बनाएको ५५ झ्याले दरवार, न्यातपोल देवल प्रसिद्ध ऐतिहासिक सम्पदा हो। जन्म: वि.सम. १७३१ पिता: जितामित्र मल्ल राजा भएको मिति: विसं १७५३ २२ वर्षको उमेरमा भाद ...

                                               

भूपि शेरचन

नेपाल कमन्युस्ट पार्टीको जिल्ला सचिव२०१२ ठेकेदारी२०१८ देखि नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सदस्य२०२६

                                               

भूपेन्द्रबहादुर थापा

बेनी नगरपालिका वार्ड नं. १ अन्तरगत पर्ने रत्नेचौर गाउँमा वि.सं. २०२४ बैशाख १६ मा सामान्य किसान परिवारमा उनको जन्म भएको हो । सरल एवं इमान्दार राजनैतिक व्यक्तिका रूपमा परिचित थापाको बाल्यकाल सामान्य बालककै रूपमा बित्यो । बुबा शेरबहादुर थापा एवं आमा ...

                                               

भेडीखर्के साइला

भेडीखर्के साइला लोपुन्मुख ठाडो भाकाका मूर्धन्य ब्यक्तित्व हुन् । भेडीखर्के साइलाको वास्तविक नाम दीर्घराज अधिकारी हो । उनी सुन्दर बजारस्थित छोरी ज्वाईंको घरमा वस्दै आएका छन । १२ वर्षको कलिलो उमेरदेखि ठाडो भाका गाउन थालेका साइलालाई उमेरमा सबैले वाह ...

                                               

भेष बहादुर थापा

डा. भेष बहादुर थापा नेपालका पूर्व राजदूत, पूर्व परराष्ट्रमन्त्री तथा नेपाल राष्ट्र बैङ्कका चौथो गभर्नर हुन् । नेपाल राष्ट्र बैङ्कका गभर्नरको रूपमा सन् १९६६ मा काम गरेका यिनले त्यसपश्चात अर्थसचिव, अर्थराज्यमन्त्री र अर्थमन्त्रीको पदभार क्रमसँगै सम ...

                                               

भैरव अर्याल

भैरव अर्याल नेपाली साहित्याकाशमा प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन्। उनी नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित छन्।

                                               

भैरव रिसाल

भैरवको जन्म वि.सं. १९८५ सालमा भएको थियो। भक्तपुरको गुण्डु गाविसमा जन्मिएका रिसालको त्यहाँबाट तीन किलोमिटर नजिकलुभु पाठशालामा संस्कृतको प्रारम्भिक अध्ययन गरे। निम्न माध्यमिक तहको अध्ययन पूरा गरेपछि तीनधारा पाठशाला हुँदै बनारसबाट संस्कृतमा आचार्यसम ...

                                               

भैरवनाथ रिमाल कदम

साहित्यकार भैरवनाथ रिमाल कदम को जन्म वि.सं. १९९३ साल माघ २ गते काठमाडौंको ठमेल गल्कोपाखामा भएको हो। उनले लामो समय सरकारको सेवा गर्नुभयो। कदमको पहिलो रचना २००८ सालको गोरखापत्रमा प्रकाशित भयो। पहिलो कृति २०११ सालमा भैचम्पा प्रकाशित भयो। ६० वर्ष साह ...

                                               

भ्यालेन्तिना तेरेस्कोभा

भ्यालेन्तिना तेरेस्कोभा (रूसी: Валенти́на Влади́мировна Терешко́ва ; जन्म ६ मार्च १९३७, अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन्। उनी तत्कालिन सोभियत संघको भोस्तोक-६ को पाइलटका रूपमा १९६३ जून १६ मा अन्तरिक्ष यात्रा गरेकी हुन्। उनी अन्तरिक्षमा जाने पहि ...

                                               

भ्लादिमिर पुतिन

भ्लादिमिर भ्लादिमिरोभिच पुतिन रूसका राजनीतिज्ञ तथा वर्तमान राष्ट्रपति हुन्। पुतिनले ७ मे २०१२ देखि रूसमा राष्ट्रपतिको रूपमा सेवा गरिरहेका छन्। यसभन्दा पहिले उनी सन् २००० देखि २००८ सम्म रुसको राष्ट्रपति र सन् १९९९ देखि सन् २००० तथा सन् २००८ देखि स ...

                                               

मंगल वि.क.

एकिकृत नेकपा माओवादीको तर्फबाट दलित वर्गको प्रतिनिधित्व गर्दै समानुपातिक निर्वाचन प्रणालि अन्तरगत विजयी संविधान सभा सदस्य मङ्गल बिक सुर्खेतका स्थायी बासिन्दा हुनुहुन्छ। संविधान सभा सदस्यमा निर्वाचित गर्नु पार्टी दिएको एक जिम्मेवारी मात्र भएको विक ...

                                               

मंगलादेवी सिंह

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको जन्म वि.सं. १९८१ मा काठमाडौँको न्हैकन्तलामा भएको हो। वि.सं. १९९७ असार महिनामा उहाँको विवाह गणेशमान सिंहसँग भयो। वि.सं. १९९७ कात्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीम ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →