ⓘ Free online encyclopedia. Did you know? page 50



                                               

जौ

उच्च पहाडी भागमा फल्ने एक प्रकारको अन्न। जौ एक दुईदलिय अन्नबाली हो। यो सामान्यतया घरपालुवा जनावरहरूको खाध्यको रूपमा साथै कतैकतै मानवहरूले पनि खाध्यवस्तुको रूपमा प्रयोग गर्ने गरेको पाईन्छ।

                                               

नरिवल

नरिवल Arecaceae परिवार अन्तर्गत पर्ने एक प्रकारको फल हो। यसको रुख ३० मि.सम्म अग्लो हुन्छ र ४ देखि ६ मि. सम्म लामा र ६० देखि ९० से.मि. चौडाई भएका पात हुन्छन; यसको पुराना पातहरू झर्दै जान्छन् र काण्ड खाली र चिप्लो हुन्छ। तिनै पातहरूको बिचमा यसको बि ...

                                               

प्राङ्गारिक मल

प्राङ्गारिक मल सामान्य भाषामा भन्नुपर्दा गाईवस्तु तथा जनावरको मल हो । गाउँघरमा प्राय गाई, भैसी तथा बाख्रा पालिने हुँदा तिनीहरूको मललाई नै प्राङ्गारिक मल भन्ने गरिन्छ तर अरु घरपालुवा जनावरको मल पनि प्राङ्गारिक मल हो। प्राङ्गारिक मल खेतिका लागि अत् ...

                                               

फूल

फूल भन्नाले फूल भन्ने बुझिन्छ भने पुष्प व्यवसाय भन्नाले फूल उत्पादन गरेर त्यसलाई विक्रि गरेर जीविकोपार्जन गर्ने कृयालाई बुझाउछ। नेपाली संस्कारमा फूल जन्मे देखि मृत्यू पर्यन्त जसबेला पनि आवश्यकता पर्दछ। धर्मकर्म,पूजापाठ,प्रेमालाप,कुनै वरिष्ट पाहुन ...

                                               

बोर्डेक्स मिक्सचर

बोर्डेक्स मिक्सचर वा वोर्डो मिश्रण चुन 2) र नीलोतुथो घोलेर बनाइएको घोल हो । बगैँचा, फलफूलका फार्महरूमा ढुसी जन्य जीवाणुहरूबाट बच्नका लागि बोर्डो मिश्रणको प्रयोग गरिन्छ । रोग लाग्नु अघि नै प्रयोग गरेको खण्डमा मात्र मिश्रण प्रभावाकारी हुन्छ । उन्ना ...

                                               

भटमास

भटमास ग्लाईसिन प्रजातिको वनस्पति हो। यो विशेष गरी दक्षिण एसियामा पाईने गर्छ। भटमास एक महत्त्वपूर्ण पौष्टिक बाली हो। यो दालको साथै तेलको लागि प्रख्यात छ।

                                               

भारतीय कृषि अनुसन्धान परिषद

भारतीय कृषि अनुसन्धान परिषद भारत सरकारको कृषि मंत्रालयमा कृषि अनुसन्धान एवं शिक्षा विभागको तहत एक स्वायत्तशासी संस्था हो। रॉयल कमीशनको कृषिमा रिपोर्टको अनुसरणमा सोसाइटी रजिस्ट्रीकरण ऐन, १८६० को तहत पंजीकृत र १६ जुलाई, १९२९ मा स्थापित यस सोसाइटीको ...

                                               

मकै

मकै ऐतिहासिक अमेरिकाली महाद्दिपमा विभिन्न प्रकारको घासे बालीको वर्णशंकर स्वरूपमा विकास भएको विश्वास गरिन्छ । यो संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाईने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ । बहु उपयोगि, यो बाली बाट, विभिन्न परिकार, तेल, इन् ...

                                               

मेवा

मेवा क्यारिकेसी परिवारमा पर्ने एक प्रकारको फल हो। अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ। यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। यो बजारमा सहज रूपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा ...

                                               

मौरी पालन

मौरी पालन एक कृषि पेसा हो । यो पेसा मह का साथै मैन जस्ता बस्तुको उत्पादन गर्ने गरिन्छ । मान्छेले आज भन्दा १५,००० बर्स आघि देखि जङ्गली मौरीबाट मह सङ्कलन गर्दै आएका थिए । तर आज भन्दा ४,५०० बर्स आघि देखि येसलाई घरमै पल्न थलियो ।त्यसबेला सदरन छुरि र ...

                                               

रोपाईं

धान रोप्ने कामलाई सामान्य बोलचालको भाषामा रोपाईं भनिन्छ। रोपाईं सामान्यतया असार साउन महिनामा हुने गर्दछ। खेतमा पर्याप्त पानी लगाएर माटोलाई हिलो बनाएर धानको बिरूवा रोपिने भएकोले रोपाइँमा वर्षाको महत्त्व धेरै छ। मुख्य बाली धान रोप्ने बेलामा किसानला ...

                                               

लिची

कटहर परिवारमा पर्ने सानो तथा मीठो फल लिची जसलाई वैज्ञानिक नाममा भन्छन, जेनस लिचीको एकमात्र सदस्य हो। यो ऊष्णकटिबन्धीय फल हो, जसको मूल निवास चीन हो । यो सामान्यतः मैडागास्कर, भारत, बङ्गलादेश, पाकिस्तान, दक्षिण ताइवान, उत्तरी भियतनाम, इन्डोनेसिया, ...

                                               

सुन्तला

सुन्तला मध्य तथा उच्च पहाडी क्षेत्रमा पाइने सिट्रस प्रजातिको फल तथा वनस्पति हो। यसको बोट ७.६ मिटर सम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। यसको काण्ड तथा ठुला हाँगामा तीखा काँडाहरू हुने गर्दछन्। यसको पात साना तथा गाढा हरियो हुन्छ।

                                               

खाद्यपदार्थ

यस्तो कुनै पनि पदार्थ जो कार्बोहाइड्रेट, बोसो, जल तथा/अथवा प्रोटिनबाट बनेको हो। जीव जगत द्वारा ग्रहण गरे गर्नुलाई भोजन भन्दछन्। जीव न केवल जीवित रहनका लागि तर स्वस्थ र सक्रिय जीवन बिताउनका लागि भोजन गर्दछन्। भोजनमा अनेक पोषक तत्व हुन्छन् जो शरीरक ...

                                               

खुवा

खुवा, खुआ, र मावा दुधले बनाइने एउटा उत्पाद हो। भारतीय उपमहाद्वीपबाट उत्पति भएको खुवा विशेष गरि भारतीय, बङ्गलादेश, पाकिस्तान र नेपालको परिकारहरूमा प्रयोग गर्ने गरिन्छ। दुधलाई धेरै बेर पकाएर पानी जति सुकाएर बनाइने गरिन्छ। काभ्रेको नाला खुवाको लागि ...

                                               

घिउ

कपाल दुखेमा गाईको घ्यू पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ । जाडोले कामज्वरो आएमा एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शर ...

                                               

सखर

कम्मर दुख्ने रोगमा एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान\वेलुका तातोपानी सँग १\१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ । कफ र खोकी लागेको रोगमा १ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोल ...

                                               

अन्तर्राष्ट्रिय क्रिकेट परिषद

अन्तर्राष्ट्रिय क्रिकेट परिषद क्रिकेटको अन्तर्राष्ट्रिय परिचालक निकाय हो । यो इङ्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाका प्रतिनिधिहरूद्वारा सन् १९०९ मा शाही क्रिकेट सम्मेलन रूपमा स्थापित गरिएको थियो । सन् १९६५ मा अन्तर्राष्ट्रिय क्रिकेट सम्मेलन न ...

                                               

एएफसी एसिया कप

एएफसी एसिया कप एसियाली फुटबल महासङ्घका पुरूष फुटबल टिमहरू बिच हुने एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो। जुन प्रत्येक ४-४ वर्षको अनतरालमा एएफसी सदस्य राष्ट्रहरूले आयोजना गर्ने गर्दछन् ।

                                               

एकदिवसीय अन्तर्राष्ट्रिय

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एउटा स्वरूप हो । जसमा दुई क्रिकेट टिमको बिचमा प्रत्येक टिमले ५० ओभरको खेल खेल्दछ । क्रिकेट विश्वकप यसै ढाँचा अनुसार खेल्ने गरिन्छ । एकदिवसीय अन्तर्राष्ट्रिय म्याचलाई लिमिटेड ओभर इन्टरनेसनल क्रिकेट पनि भन्ने गरिन ...

                                               

एडिडास

एडिडास एजी एक बहुराष्ट्रीय निगम हो जासले जूता, कपडा र उपसाधन डिजाइन र निर्माण गर्दछ। यसको मुख्यालय रहरजोनाउराच, जर्मनी मा अवस्थित छ। यो युरोपमा सबैभन्दा ठूलो खेलकुद निर्माता हो र नाइके पछि संसारमा दोस्रो ठूलो कम्पनी हो।खेलको जूता बाहेक कम्पनी अन् ...

                                               

एथलेटिक्स

एथलेटिक्स प्रतिस्पर्धात्मक दगुर्ने, उफ्रिने, फ्याक्ने र हिड्ने प्रतियोगिताहरूको एउटा विशेष सङ्ग्रह हो। एथलेटिक्स प्रतियोगिता अन्तर्गत समान्यतया ट्रयाक र फिल्ड, रोड रनिङ, क्रस कन्ट्री रनिङ र रेस वकिङ प्रतियोगिताहरूलाई सामेल गर्ने गरिन्छ। यस प्रतिय ...

                                               

ओलम्पिक खेल

ओलम्पिक खेल एक अन्तराष्ट्रिय खेल महासंग्राम हो। यो हरेक ४ वर्षमा एक पटक विश्वको कुनै एक देशमा हुने गर्छ। ओलम्पिक खेलको चिन्हको निर्माण पाँचवटा गोलो चक्का जुन नीलो, पहेलो, कालो, हरियो, रातो छ लाई एउटा सेतो पट्टीमाथि मिलाएर बनाईयो। यो चिन्ह असलमा १ ...

                                               

ओलम्पिक झण्डा

ओलम्पिकको यही पाँचवटा चक्काहरूले पाँचवटै महादेशको प्रतिनिधित्व गर्छ। जुन 1913मा तैयार गरिएको थियो, 1914मा घोषित गरियो र 1920को ग्रिष्म ओलम्पिक खेलमा देखिनु शुरु भयो। ओलम्पिक खेलको चिन्हको निर्माण पाँचवटा गोलो चक्का जुन नीलो, पहेलो, कालो, हरियो, र ...

                                               

कबड्डी

कबड्डी खेल दक्षिण एसियामा विशेष लोकप्रियता कमाएको खेल हो भने भारतलाई यो खेलको जनक मानिन्छ । पश्चिम भारततिर "हु तु तु.", पूर्वी भागमा "हा डु डु.", दक्षिण भारतमा "च्नेदुगु." नामले खेलिने खेलले नै पछि गएर कबड्डी नाम पाएको विश्वास गरिन्छ । नेपाल तथा ...

                                               

कोर्फबल

कर्फबल/कर्फबल नेदरल्याण्डको राष्ट्रिय खेल पनि हो । कर्फबललाई सन् १९२८को ओलम्पिकमा पहिलोपटक प्रदर्शन खेलका रूपमा समावेश गरिएको थियो । यो खेलले युरोप, अमेरिका हुादै एसियामा पनि छाप जमाउन थालिसकेको छ । नेपाल भित्रिएको छोटो समयमा नै यो खेलप्रति युवाक ...

                                               

क्रिकेट

क्रिकेट ब्याट र बलले खेल्ने सामुहिक खेल हो। यो हाल संसारकै सबैभन्दा रुचाइएको खेल हो। यस खेलका मुख्यत तीन प्रकार हुन्छन्: पाँच दिनको, एक दिवसीय र २०-२० क्रिकेट । यसको मुख्य नियन्त्रक संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद हो । यो खेल खुला मैदानमा रह ...

                                               

क्वाटरफाइनल

क्वाटरफाइनल एक खेलकुदमा प्रयोग हुने शब्द वा चरण हो । मुख्य गरी यो चरण विश्वका अधिकांश सम्बन्धित खेलहरूमा प्रयोग भएको पाउन सकिन्छ । यो चरणमा जम्मा आठ टिमहरूको सहभागीता हुने गर्दछ भने पुर्ण नकआउट नियममा आधारित हुने गर्दछ । यो चरणमा पराजित टिम वा सम ...

                                               

गोल लाईन प्रविधि

गोल लाईन प्रविधि पनि भन्ने गरिएको छ ।) यो बास्तवमा एउटा तरिका हो जसले फुटबल खेलमा बलले गोलको रेखा निश्चितरूपले पार गर्यो कि गरेन भन्ने बिषयको छिनोफानो गर्ने गर्दछ । फुटबल खेलमा गोलको बिषयमा गरिएको बिबादास्पद निर्णयले यसको जन्म भएको हो। अन्तराष्ट् ...

                                               

च्याम्पियन्स लिग(२०१२)

बार्सिलोना र चेल्सी: विजेता चेल्सी लियोनल मेसीले पेनाल्टी चुकाउँदा साविक विजेता बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलबाट बाहिरियो। नोउ क्याम्पमा मंगलबार २-२को बराबरी खेलेको चेल्सीले ३-२को अग्रतामा फाइनलमा स्थान पक्का गरेको हो।सर्जियो बुस् ...

                                               

ट्वान्टी२०

ट्वान्टी२० सामान्यतया टिट्वान्टी भन्ने गरिन्छ । यो क्रिकेटको त्यो स्वरूप हो जसमा दुई टिमहरूको बीचमा बढीमा २० ओभर को प्रतिस्पर्धा हुन्छ । यस खेलको सुरुवात संयुक्त अधिराज्यमा इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले सन् २००३ मा व्यावसायिक टिमहरू बीच खे ...

                                               

तरवारबाजी

सयौँ वर्ष पहिले तरवार युद्धमा प्रमुख हतियार हुन्थ्यो। यही कारणले त्यस बेला तरवारबाजी मनोरञ्जनको एक माध्यम पनि थियो। मनोरञ्जन भने पनि तरवारबाजीमा लडाकुको ज्यान जान सक्थ्यो। प्रचीन भारत र ग्रीसको इतिहासमा यस प्रकारको मनोरञ्जनात्मक खेलको बारेमा उल्ल ...

                                               

तारणीविक्रम शाह

तारणीविक्रम शाह नेपालका क्रिकेट खेलसेवी हुन् । टिबी शाहका नामले पनि चिनिने शाह वीरगञ्ज उपमहानगरपालिकाका हुनुहुन्छ । उहाँ छ दशक क्रिकेटमा सक्रिय हुनुहुन्थ्यो ।

                                               

दक्षिण एसियाली खेलकुद

दक्षिण एसियाली खेलकुद दक्षिण एसिया मा प्रत्यक दुई वर्षमा सञ्चालन हुने खेलकुद प्रतियोगिता हो।सागको प्रमुख निकाय दक्षिण एसियाली खेलकुद परिषद हो।यसका सदस्यहरू: नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश र अफगानिस्तान रहेका छन।साग ...

                                               

दक्षिण एसियाली खेलकुद फुटबल २०१६

दक्षिण एसियाली खेलकुद फुटबल २०१६ आयोजक राष्ट्र भारत मा सम्पन्न भएको थियो।यो खेल दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला र पुरूष गरी दुई विधामा खेलाईएको थियो।

                                               

दक्षिण एसियाली खेलकुद १९९९

एसियाली खेलकुद १९९९ नेपालको काठमाडौ सन् १९९९,२५ सेप्टेम्बर देखि ४ अक्टोबर सम्म सञ्चालन भएको थियो ।यो दक्षिण एसियाली खेलकुद को ८ औँ संस्करण हो।

                                               

दोस्रो राष्ट्रिय खेलकुद २०४०

दोस्रो राष्ट्रिय खेलकुद २०४० नेपाल राष्ट्रिय खेलकुदको दोस्रो संस्करण हो । यस प्रतियोगिता २०४० चैत १२ गतेदेखि २० गतेसम्म पोखराको पोखरा स्पोर्ट्स कम्प्लेक्समा सञ्चालन भएको थियो ।यस प्रतियोगिताको उद्घाटन श्री ५ वीरेन्द्र शाहबाट भएको थियो ।

                                               

नेपाल प्रिमियर लिग

नेपाल प्रिमियर लिग छोटकरीमा एनपिएल नेपालको व्यवसायिक क्रिकेट लिग हो। एनसेल नेपाल प्रिमियर लिग नामले पनि चिनिएको यस प्रतियोगितामा टि-ट्वान्टी, ५० ओभर तथा दुई दिवसीय ढाँचाको क्रिकेट प्रतियोगिता सञ्चालित भएको थियो। नेपालको राष्ट्रिय क्रिकेट टोलीले अ ...

                                               

नेपाल प्रिमियर लिग २०७१

नेपाल प्रिमियर लिग छोटकरीमा एनपिएल नेपालको प्रथम व्यवसायिक क्रिकेट लिग हो। एनसेल नेपाल प्रिमियर लिग नामले पनि चिनिएको यस प्रतियोगितामा टि-ट्वान्टी, ५० ओभर तथा दुई दिवसीय ढाँचाको क्रिकेट प्रतियोगिता अनुसार आयोजना भएको थियो। यस प्रतियोगितालाई सबै ढ ...

                                               

नेपाल राष्ट्रिय खेलकुद

यस राष्ट्रिय खेलकुदको सुरूवाट वि.स. २०३८ सालबाट भएको थियो ।सुरूवाटी खेलहरू क्रमश २०३८,०४० र ०४२ सालमा भएको थियो ।सुरूवाटि तीन प्रतियोगिताहरू प्रत्येक दुई-दुई वर्षको अन्तरालमा आयोजना भएको थियो ।तर त्यस पछिका प्रतियोगितामा भने त्यो निरन्तरता भने हु ...

                                               

नेपालमा खेलकुद

नेपालमा खेलकुद सम्बन्धी गतिविधि तयार गर्ने सबैभन्दा ठूलो निकाय वा संस्थाका रूपमा राष्ट्रिय खेलकुद परिषद् रहेको छ । तर नेपालमा राखेपको गठन हुनुभन्दा अगाडिदेखिनै क्रिकेट, ब्याडमिन्टन, टेबुलटेनिस, फुटबल, हकी तथा टेनिस जस्ता खेलकुदहरूको संघको गठन भइस ...

                                               

नेपाली राष्ट्रिय क्रिकेट टोली

नेपाली राष्ट्रिय क्रिकेट टिम, टिम नेपाल, गोर्खाली वा द राइनोज जस्ता नामले समेत चिनिने नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिने क्रिकेट टोली हो । यस टिमको आधिकारिक निगमन संस्था नेपाल क्रिकेट सङ्घ हो । सन् १९९६ देखि ...

                                               

प्रथम राष्ट्रिय खेलकुद २०३८

प्रथम राष्ट्रिय खेलकुद २०३८ नेपालको राष्ट्रिय खेलकुदको पहिलो संस्करण वि.स. २०३८ साल भदौ २७ गतेदेखि असोज ४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना भएको थियो । बागमती अञ्चलमा आयोजना भएको यस प्रथम राष्ट्रिय खेलकुद ९ दिनसम्म चले को थियो । ९ दिन सम्म ...

                                               

प्रिमियर लिग

प्रिमियर लिग अङ्ग्रेजी फुटबल सङ्घ आवद्ध फुटबल क्लबहरूको व्यावसायिक लिग हो । यो लिग अङ्ग्रेजी फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ । यस लिगको सञ्चालन द फुटबल लिगसँगै निहित प्रणालीमा आधारित ...

                                               

प्रो कबड्डी लिग

प्रो कबड्डी लिग भारतको एक व्यावसायिक कबड्डी लीग हो जुन इन्डियन प्रीमियर लिग टी -20 क्रिकेट टोर्नामेन्टसँग आधारित छ । यसलाई स्टार स्पोर्ट्स प्रो कबड्डी भनेर पनि चिनिन्छ । यस लीगको पहिलो खेल सन् २०१४ मा भएको थियो, जसमा ८ टीमहरूको सहभागिता थियो । हा ...

                                               

प्लेमेकर

फुटबलमा प्लेमेकर भन्नाले त्यस्तो खेलाडी भन्ने बुझिन्छ, जसले आफ्नो टोली को आक्रामक खेल नियन्त्रण गर्ने हेक्का राख्दछ, टोलीका हरेक खेलाडीलाई विशेष तरिकाले पास उपलब्ध गराउने र स्ट्राइकरलाई सुन्दर गोल गर्ने अवसर प्रदान गर्दछ । प्लेमेकरमा धैर्यता, खेल ...

                                               

फिफा

फिफा अन्तर्राष्ट्रिय फुटबल सम्मेलन महासङ्घ को संक्षिप्त रूप हो, जुन एउटा अन्तराष्ट्रिय सङ्घ हो जसले अन्तराष्ट्रिय फुटबल खेलमाथि नियन्त्रण राख्दछ । । यसको मुख्य कार्यालय ज्युरिख, स्वीट्जरल्याण्डमा छ, र हाल यसको अध्यक्ष जियानी इन्फान्टिनो हुन । फिफ ...

                                               

फुटबल विश्वकप छनौटमा नेपाल

विश्वकप फुटबल प्रतियोगितामा भाग लिनु हरेक राष्ट्रको सपना हो, नेपालमात्र यसको अपवाद हुन सक्दैन। सन् १९३०मा ल्याटिन अमेरिकी राष्ट्र उरुग्वेबाट सुरू भएको फुटबलको कुम्भ मेलाको छनौट चरणमा मात्र भाग लिन नेपालले थप ५५ वर्ष कुरेको थियो।

                                               

बङ्गलादेश राष्ट्रिय क्रिकेट टोली

बङ्गलादेशको राष्ट्रिय क्रिकेट टिम बङ्गलादेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय क्रिकेट टिम हो । यसको सञ्चालन तथा समन्वय बङ्गलादेश क्रिकेट बोर्ड द्वारा गर्ने गरिन्छ । बङ्गलादेश एउटा पूर्ण परीक्षण पश्चात को सदस्य हुनुका साथै एकदिवसीय अन्तर्राष्ट्रिय तथ ...

                                               

बुद्धिचाल

बुद्धी चाल एउटा खेल हो जुन दुई जना खिलाडीले एउटा बोर्डमाथी केही गोटीहरू पालै पाला चालेर खेल्ने गर्छन्। यसलाई हिँदी भाषामा शतरंज भनिन्छ। अङ्ग्रजी भाषामा "Chess" भनिन्छ। यो खेल विश्वका सबै मुलुकहरू खेलेको देखिन्छ। यो खेल खेलाडीहरूको बुद्धिको जाँच ह ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →