ⓘ Free online encyclopedia. Did you know? page 62



                                               

क्रिसमस

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।

                                               

गोवर्धन पूजा

गोवर्धन पूजा हिन्दुहरूको एउटा प्रमुख पर्व हो । हिन्दू पौराणिक कथन अणुसार गोवर्धन गोकुल नजीकै रहेको एक पर्वत हो । विश्वासानुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पा ...

                                               

घोडेजात्रा

घोडा जात्राको मूल नाम पाहाँ चल्हे हो । पछिलो समय पाहा चल्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चल्हे भने चलन स्थापित हुन था ले को पनि छन यस पर्वमा नेपा मंडल भि त्र देबी देवताको जात्रा गरी मना उने चलन छ यही पाहा चल्हे नख मा पछि घो डा जात्रा थ पे ...

                                               

चाक्चाकुर

चक्चाकुर किराँत येले सम्वतमा आधारित चाक्चाकुर नेपाली विक्रम सम्वतको बैशाख तथा अङ्ग्रेजी ईश्वी संवतको जनवरी जस्तै किराँतको नयाँ वर्ष हो । यसलाई विशेष गरी किराँत समुदायका कुलुङ जातीले आफ्नो नयाँ वर्षका रूपमा धुमधामसँग मनाउदै आएका छन् । चाक्चाकुरको ...

                                               

जया एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू स ...

                                               

दर खाने दिन

हिन्दू महिलाहरूको महान पर्व तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ । सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिनबाट प्रारम्भ हुन्छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले सुयोग्य पतिक ...

                                               

धन्वन्तरी जयन्ती

आयुर्वेद चिकित्सा पद्धतिको प्रवर्तकका रूपमा धन्वन्तरीलाई लिइन्छ । भगवान् विष्णुको अंशकै रूपमा लिइने धन्वन्तरीलाई प्रत्येक वर्ष कात्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिन विशेष रूपले स्मरण गरिने दिनलाई धन्वन्तरी जयन्ती भनिन्छ । ज्योतिष विज्ञानको ...

                                               

निर्जला एकादशी

हिन्दू धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । ज्येष्ठ मासको शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारत लगायत ...

                                               

पापमोचिनी एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ। पूर्णिमापछि र औंसी पछि । पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू ...

                                               

पापाङ्कुशा एकादशी

आश्विन महिनाको शुक्ल पक्षमा पर्ने एकादशी तिथीलाई पापाङ्कुशा एकादशी भनिन्छ । यस तिथीलाई नेपाल र भारत लगायत विभिन्न मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत धारण गरेर एक पर्वको रूपमा मनाउने गर्दछन् ।

                                               

पुत्रदा एकादशी

हिन्दू धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । श्रावण शुक्ल एकादशीको नाम पुत्रदा एकादशी हो । यसको नाम सुन्दा मात्र वाजपेयी यज्ञको फल मि ...

                                               

बरुथिनी एकादशी

हिन्दू धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । जब अधिकमास अथवा मलमास आउँछ तब यो संख्या बढेर २६ पुग्दछ । बैशाख कृष्ण पक्षको एकादशीलाई बरुथिनी एकादशी भनिन्छ । यस दिनलाई नेपाल तथा भारतमा लगायत विभिन ...

                                               

बालाचतुर्दशी

मंसिर महिनको कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी एक नेपालमा मानाईने एक परम्परागत पर्व हो जुन विभिन्न मन्दिरहरूमा सतबीज छरेर मनाईन्छ । सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ ...

                                               

बुद्ध पूर्णिमा

संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्त्तक गौतम बुद्धको जयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूणिर्माका दिन विश्वभर मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस द ...

                                               

मोक्षदा एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ। यो तिथि महिनामा दुई पल्ट आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सना ...

                                               

मोहिनी एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई भनिन्छ। यो तिथि महिनामा दुई पल्ट पूर्णिमापछि र औंसी पछि पर्छ । पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप् ...

                                               

योगिनी एकादशी

असार महिनाको कृष्ण पक्षको एकादशी तिथीलाई योगिनी एकादशी भनिन्छ । यस दिन नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुका साथै पर्वको रूपमा मनाउने गर्दछन् ।

                                               

रमा एकादशी

हिन्दू धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशीहरू हुन्छन् भने अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ कार्तिक महिनाको कृष्ण पक्षमा पर्ने एकादशीको नाम रमा एकादशी हो । यस तिथिमा नेपाल र भारत ल ...

                                               

राष्ट्रिय धान दिवस

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवस को रूपमा मनाउने परम्परा बसालेको छ । वर्ष २०६६ को नारा कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं राष ...

                                               

विजया एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ । पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू ...

                                               

षट्तिला एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ । पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू ...

                                               

सफला एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ । पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू ...

                                               

हनुमान जयन्ती

हनुमान जयन्ती को तिथि कात्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथी र चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथी गरेर दुवै दिनलाई मानिएको छ । चैत्र महिनाको पूर्णिमाका दिन स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आफूलाई पवित्र तुल्याउँदछन्, ...

                                               

हरिपरिवर्तिनी एकादशी

भाद्रपद महिनाको शुक्ल पक्षमा पर्ने एकादशी तिथिलाई परिवर्तिनी एकादशी अथवा हरिपरिवर्तिनी एकादशी भनिन्छ । यस तिथिलाई वामन एकादशी र जयन्ती एकादशी का नामले पनि चिनिन्छ । यस दिनलाई नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहर ...

                                               

हरिशयनी एकादशी

आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै एक पर्वको रूपमा मनाउने गर्दछन् । पुराणहरूका मतानुशार भगवान विष्णु यस दि ...

                                               

च्योदर

च्योदर विशेषत: नेपालको उत्तरी हिमाली क्षेत्रमा बस्ने शेर्पा जातिको समुदायमा बजाइने लोक बाजा हो। यो बाजा डमरू जस्तो आकारको हुन्छ। बौद्ध धर्ममा च्योदर र डमरूलाई धार्मिक साधनाको एक साधनको रूपमा लिइन्छ। च्योदर खयर तथा कोइरालो जातको काठमा मृग, घोरल वा ...

                                               

अन्याय (चलचित्र)

अन्याय एक नेपाली कथानक चलचित्र हो । सगरमाथा मूभिटोनको ब्यानरमा बिश्व बस्नेतले यो चलचत्रिको निर्माण गरेका हुन् । चलचित्रमा बिश्व बस्नेत, मीरा माधुरी, जयनेन्द्र चन्द, मुकुन्द श्रेष्ठ, पीटर खवास, गीता सुनुवार, मीना श्रेष्ठ, मोहन निरौला लगायतका कलाका ...

                                               

आमा (१९६४ चलचित्र)

आमा हिरासिंह खत्रीद्वारा निर्देशित नेपाली कथानक चलचित्र हो । दुर्गा श्रेष्ठ र चैत्य देवीद्वारा लेखिएको यस चलचित्रलाई महेन्द्र वीर विक्रम शाहले तत्कालीन रोयल नेपाल फिल्म कर्पोरेशनको उत्पादनको रूपमा सार्वजनिक गरेका थिए । यस चलचित्रमा शिवशङ्कर मानन् ...

                                               

कालो पोथी (चलचित्र)

कालो पोथी मीनबहादुर भामद्वारा निर्देशित र एना केच्को, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, देवकी राई, क्याथरिन दुसार्त र अनुप थापाद्वारा निर्मित सन् २०१५ मा प्रदर्शित नेपाली नाट्य चलचित्र हो। मीनबहादुर भामको लेखन रहेको यस चलचित्रमा वेनिशा हमाल, खड् ...

                                               

किस्मत (चलचित्र)

किस्मत २०६४ नायिका रेखा थापाको चलचित्र निर्माण संस्था रेखा फिल्म्सद्वारा निर्मित तेस्रो चलचित्र हो । गोठालो, जिन्दगानी जस्ता सफल चलचित्रका निर्देशक उज्ज्वल घिमिरेद्वारा निर्देशित यो चलचित्रलाई ३५ एमएम सिनेमास्कोप प्रविधिमा निर्माण गरिएको छ । पुरु ...

                                               

क्याप्टेन (नेपाली चलचित्र)

क्याप्टेन २०७५ सालमा पर्दर्शनी भएको एक नेपाली चलचित्र हो । यो चलचित्र सन् २०१९ मार्च १ गतेदेखि देश भर प्रदर्शनी भएको थियो । यो नेपाली फुटबल खेल तथा खेलाडीहरूको कथामा आधारित चलचित्र हो ।

                                               

चङ्गा चेट

चङ्गा चेट सन् २०१८ मा दिपेन्द्र के. खनालद्वारा निर्देशित प्रेम प्रसङ्गयुक्त हास्य नाटकीय नेपाली कथानक चलचित्र हो। निर्माताद्वय माधव वाग्ले र शर्मिला पाण्डेको लगानी रहेको यो चलचित्रको कथा प्रदिप भारद्वाजले लेखेका हुन्। यो चलचित्रमा आयुष्मान जोशी, ...

                                               

चट्याङ्ग (चलचित्र)

चट्याङ्ग एक नेपाली कथानक चलचित्र हो । विश्वमूर्तिफिल्मस्प्रोडक्सन प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । चलचित्रमाराजेश हमाल, गौरी मल्ल, दिनेश शर्मा, रुपा राना, सुभद्राअधिकारी, टीका पहारी, रमेश बुढाथोकी, हरिहर शर्मा लगायतकाकलाकारको अभ ...

                                               

छक्का पञ्जा

छक्का पञ्जा एक नेपाली कथानक हास्यप्रधान चलचित्र हो । दीपाश्री निरौलाको निर्देशनमा रहेको यस चलचित्रमा दीपक राज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे लगायतका कलाकारको मुख्य भूमिकामा देख्न सकिन्छ । यस चलचित्र सवार्धिक सफल भएक ...

                                               

छक्का पञ्जा २

छक्का पञ्जा २ एक नेपाली कथानक हास्यप्रधान चलचित्र हो। यो चलचित्र सामाजिक कथावस्तुमा आधारित छ। यसलाई दीपा श्री निरौलाले निर्देशन गरेकी थिइन्। यसको पटकथा दिपकराज गिरी र दीपा श्री निरौलाले संयुक्त रूपमा लेखेका थिए। यसका निर्माता दीपा श्री निरौला, दि ...

                                               

छक्का पञ्जा ३

छक्का पञ्जा ३ एक नेपाली कथानक चलचित्र हो । यो चलचित्र २०७५ सालको नेपाली चलचित्र क्षेत्रको बहु प्रतिक्षीत चलचित्र रहेको थियो । जुन चलचित्र २०७५ असोज २४ गते देखि देशभर एकै साथ प्रदर्शन भएको थियो । यो छक्का पञ्जाको तेस्रो संकरण हो । यस चलचित्रमा मनो ...

                                               

ज्वाला (चलचित्र)

ज्वाला चलचित्र एक नेपाली कथानक चलचित्र हो । आनन्द फिल्मस् प्रा.लि. को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । चलचित्रमा राजेश हमाल, सिर्जना बस्नेत, रुपा राणा, पवन मैनाली, अमित ढुङ्गाना, हरिप्रसाद रिमाल, सुनिल थापा, सुभद्रा अधिकारी, रतन सुवेदी, हर ...

                                               

दुई थोपा आँसु (चलचित्र)

दुई थोपा आँसु चलचित्र एक नेपाली कथानक चलचित्र हो । अजम्बरी फिल्मस् प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो ।चलचित्रमा भुवन के.सी., श्रवण घिमिरे, अनुराधा सावन्त, टीका पहारी, हिउंवाला गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रमा रन्जित ग ...

                                               

नाई नभन्नु ल ४

नाइँ नभन्नु ल ४ नेपाली भाषाको चलचित्र हो.प्रेम कथामा आधारित उक्त चलचित्रको निर्देशन विकास आचार्यले गरेका हुन.यस चलचित्र मार्फत तीन मुख्य कलाकारहरू पल शाह,वर्षा राउत र आँचल शर्माले डेब्यु गरेका छन्.त्यसबाहेक प्रियंका कार्की,अनुभव रेग्मी र सरोज खना ...

                                               

नालापानी (चलचित्र)

यस चलचित्रका निर्देशक रिमेश अधिकारी हुन् भने निर्माता मनोज शाक्य हुन् ।चलचित्रमा विपिन मल्लको सम्पादन, बसन्त घर्तीमगर र अच्यूत भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन रहेको छ । रिमेश अधिकारी र कृष्ण आचार्यले यो चलचित्रको स्क् ...

                                               

नेपाली चलचित्रहरूको सूची

छोटो इतिहास हुँदाहुदै पनि, नेपाली चलचित्र उद्योगको नेपालमा आफ्नै सांस्कृतिक महत्त्व रहेको छ। अधिकाङ्श नेपाली चलचित्रले भारतीय बलिउड शैलीका गीत तथा पटकथा प्रयोगमा ल्याउँछन् र १६ मिमिको रिलमा छायाङकन गरिन्छ । यस चलचित्र उद्योगलाई कलिउड कोलिउड पनि भ ...

                                               

पशुपति प्रसाद

सिन्धुपाल्चोक घर भएका पशुपति प्रसाद काठमाडौँको पशुपति क्षेत्रमा मितबालाई भेट्न आइपुग्छन् । मितबाले नचिनेपछि, पशुपतिको जन्म उनको आमाबाबुले पशुपति क्षेत्रमा दर्शन पश्चात् मात्र जन्म भएकाले उनको नाउँ मितबाले नै पशुपति राखिदिएको कुरा बताउँछन् । उनका ...

                                               

पाहुना: द लिटल भिजिटर्स

पाहुना: द लिटल भिजिटर्स पर्पल पेबल पिक्चर्सको ब्यानरअन्तर्गत प्रियङ्का चोपडाद्वारा निर्मित र पाखी टायरवालाद्वारा सिक्किममा निर्देशित सन् २०१८ मा सार्वजनिक गरिएको भारतीय नेपाली भाषा चलचित्र हो ।

                                               

पुकार (चलचित्र)

पुकार एक नेपाली कथानक चलचित्र हो । सृष्टि फिल्मस्प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो ।चलचित्रमा सरोज खनाल, मौसमी मल्ल, नीर शाह, रमेश बुढाथोकी, सुशीला रायमाझी, टीका पहारी, जयन्त रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा रनजीत ...

                                               

पुरानो डुङ्गा

पुरानो डुङ्गा राम बाबु गुरुङ द्वारा निर्देशित र रौनक विक्रम कँडेल, प्रकाश गुरुङ, ओम चन्द्र रुनियार धन बहादुर गुरुङ द्वारा निर्माण गरिएको एक नेपाली काल्पनिक तथा दुःखान्त चलचित्र हो। यस चलचित्रमा दयाहङ राई र प्रियङ्का कार्की प्रेमीको रूपमा मुख्य भू ...

                                               

प्रेम गीत (२०१६ चलचित्र)

प्रेमगीत एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रका नायिका पुजा शर्मा र नायक प्रदिप खड्काको प्रमुख भुमिका देख्न सकिन्छ । यसै गरी चलचित्रमा सरोज खनाल, रूपा राणा, लक्ष्मी गिरी, नोर्वु तेर्जिङ् र राजाराम पौडेल लगायतका कलाकारको भुमिका पनि देख्न सकिन्छ ।

                                               

प्रेम पिण्ड (चलचित्र)

प्रेम पिण्ड एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा सरोज खनाल, सन्नी रौनियार, मेलिना मानन्धर, नीर शाहको भुमिका देख्न सकिन्छ । – चलचित्रमा रन्जित गजमेरको संगीत, राजु शाहकोको नृत्य, हरि राय र दीपक प्रधानको छायाङ्कन, युवराज लामाकोे द्धन्द, कुसुम ग ...

                                               

प्रेयसी(चलचित्र)

प्रेयसी चलचित्र एक नेपाली कथानक चलचित्र हो ।प्याराडाइज न्यू मूभिज प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो ।चलचित्रमा किरणप्रताप के.सी., मेलिना मानन्धर, नीर शाह, हरिहर शर्मा, टीका पहारी, लक्ष्मी श्रेष्ठ, सुनिल थापा, बिना बुढाथोकी लगायतका ...

                                               

बीर विक्रम

बीर बिक्रम छ मिलान चाम्स द्वारा निर्देशित एक २०१६ मनोरम र कमेडी फिल्म हो। यो चलचित्र नेपाली अभिनेता दयाहंग राई, अनुप बिक्रम शाही, दीया पुन, अर्पण थापा, र नजिर हुस्सैन नेतृत्व भूमिकाको मा विशेषताहरु. यो चलचित्र तिनीहरूले जवान थिए तर तिनीहरूले साना ...

                                               

मिलन (चलचित्र)

मिलन एक नेपाली कथानक चलचित्र हो । यति फिल्मस्प्रोडक्सन प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । चलचित्रमा शिवश्रेष्ठ, करिष्मा मानन्धर, ब्रजेश खनाल, मेलिना मानन्धर, अशोक शर्मा, सुशीला रायमाझी, रविशाह, टीका पहारीलगायतकाकलाकारको अभिनय रहेक ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →