Back

ⓘ अञ्जु पन्त नेपाली गायिका हुन् । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई., म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भम ..



                                               

दिपक लिम्बु

प्रथम नेपालका नेपाली तारा दिपक लिम्वु, जिल्ला सुनसरी, प्रकाशपुर गा.वि.स. वडा नं. ८ स्थित जन्मेका थिए। वि.सं.२०६५ असौज १५ गते प्रथम नेपाली तारा घोषित भएका थिए। उनी बहुप्रशिद्द नेपाली आधुनिक तथा पार्श्व गायक हुन्.

अञ्जु पन्त
                                     

ⓘ अञ्जु पन्त

अञ्जु पन्त नेपाली गायिका हुन् । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई., म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि रहेका छन् । उनले हालसम्म १८ वटा नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् । पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् । उनको सर्वप्रिय गीत तिम्ले पराइ ठाने पछि पराइ हुन के भयो र नेपालको मोबाइल रिङ्ग ब्याक टोन CRBT मा सर्बाधिक २,८२,७५७ पटक डाउनलोड भएको छ । जुन गित मोबाइलबाट डाउनलोड गरिएको नेपालको सर्वाधिक डाउनलोडेड गीत हो । जुन गीत को डाउनलोड रेकर्ड अहिले सम्म अरुले तोडन सकेका छैनन ।

                                     

1. व्यक्तिगत जीवन

०५२/०५३ सालतिर कृष्णमान डङ्गोलसँग औपचारिक सङ्गीत सिक्न थालेको बताउने पन्तले त्यसै अवधितिर गुरूकै सङ्गीतमा रेडियो नेपालमा मनवा मन नै योगी बनाऊ बोलको भजन रेकर्ड गराएकी थिइन् । आफ्नो भाग्यको कारण डङ्गोल जस्ता गुरु पाएको बताउँदै पन्त त्यसपछि सुरु भएको गायन यात्रा अहिले सार्थक भए जस्तो महसुस गर्छिन् । मनोज शिवाकोटिसँग विवाहित उहाँको एक छोरी परिशोतिका छिन| यी गायिका इसाई धर्म मान्छिन् ।

                                     

2. विवादहरू

२०१४ को सेप्टेम्बर ५ मा एउटा अनलाइन पत्रिकामा उनले हिन्दु धर्मको देवताहरूको नाम भएको र आफूले त्यस्तो गीत नगाउने भनेर गीत गाउन अस्विकार गरेको खबर आएपछि सामाजिक सन्जालहरूमा उनको व्यापक आलोचना भएको थियो । पछि उनले उक्त आरोप अस्विकार गर्दै आफूले बिरामी भएर उक्त गीत नगाएको बताएकी थिइन् । उनले केहि समय अगाडि आफ्नो धर्म हिन्दुबाट परिवर्तन गरेर ईसाई बनेकी छिन्।

                                     

3. अवार्डहरू

२००९ को डिसेम्बरमा भएको क्लोज अप हिट्स एफएम म्युजिक अवार्डको तेह्रौँ संस्करणमा उनले उत्कृष्ट गायिका, वर्षको उत्कृष्ट रेकर्डेड गीत "नबिर्से तिमीलाई न पाए तिमीलाई" सहित अधिकांश अवार्डहरू जितेकी थिइन् ।

                                               

नेपाली रङ्गकर्मीहरूको सूची

सुशील क्षेत्री सुमिना घिमीरे सुस्मिता केसी सौगात विष्ट सुमिना श्रेष्ठ साहना बज्राचार्य सञ्चिता लुइटेल संतोष पन्त सुमी खड्का सम्राज्ञी राज्यलक्ष्मी शाह सुमन सिहं सुनील थापा सुष्मा कार्की सुरवी जैन सुनिल वस्नेत सारङ्गा श्रेष्ठ सन्दिप क्षेत्री स्वेता खड्का सौगात मल्ल सलोन वस्नेत सुनील पोखरेल

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →