Back

ⓘ जनसङ्ख्या घनत्व जनसङ्ख्या प्रति एकाइ क्षेत्रफल अथवा एकाइ आयतनको मापलाई भनिन्छ। यो शव्दको प्रयोग प्राणीहरूको निम्ति प्रयोग गरिन्छ, विशेष गरी भूगोल क्षेत्रमा मान् ..



                                               

अरागत्सोत्न प्रान्त

अरागत्सोत्न आर्मेनियाको एक प्रांत हो। यसको जनसङ्ख्या १२६,२७८ छ। यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको ४।२% हो। यहाँको जनसङ्ख्या घनत्व ४५.८/km² छ। यहाँको राजधानी अश्तारक हो।

                                               

जनघनत्व

                                               

कवरत्ती

यो केरलको शहर कोचीनको पश्चिमी तटदेखि ३९८ किमी दूर 10°-33’ उत्तर 72°-38’ पूर्वमा स्थित छ । यसको औसत उन्नयन ० मी हो । कवरत्तीको कुल क्षेत्रफल ४.३३ वर्ग किमी हो ।

                                               

बरब्याङ्क

बरब्याङ्कको अवस्थिति ४०°५९′१९″उ॰ ८१°५९′४०″प॰ ४०.९८८५१०, -८१.९९४३८३ रहेको छ । संयुक्त राज्य जनगणना विभाग अनुसार, यस गाउँको क्षेत्र फल ०. ३ वर्ग माइल ०.७८ किमि² रहेको छ।

                                               

एप्पल क्रीक

एप्पल क्रिकको अवस्थिति ४०°४५′२″उ॰ ८१°५०′१३″प॰ ४०.७५०५६८, -८१.८३६८७८ रहेको छ । संयुक्त राज्य जनगणना विभाग अनुसार, यस गाउँको क्षेत्र फल ०. ६ वर्ग माइल १.६ किमि² रहेको छ।

                                               

कङ्ग्रेस, ओहायो

कङ्ग्रेसको अवस्थिति ४०°५५′३२″उ॰ ८२°३′१२″प॰ ४०.९२५४४७, -८२.०५३२२२ रहेको छ । संयुक्त राज्य जनगणना विभाग अनुसार, यस गाउँको क्षेत्र फल ०. २ वर्ग माइल ०.५२ किमि² रहेको छ।

जनसङ्ख्या घनत्व
                                     

ⓘ जनसङ्ख्या घनत्व

जनसङ्ख्या घनत्व जनसङ्ख्या प्रति एकाइ क्षेत्रफल अथवा एकाइ आयतनको मापलाई भनिन्छ। यो शव्दको प्रयोग प्राणीहरूको निम्ति प्रयोग गरिन्छ, विशेष गरी भूगोल क्षेत्रमा मान्छेको निम्ति प्रयोग हुन्छ।

                                     

1. बाहिरका सूत्र

  • Population density world-map
  • City Ranks combines Google Maps and २००० Census data to show the population densities of U.S. zip codes on an interactive map.
  • Selected Current and Historic City, Ward & Neighborhood Densities

ढाँचा:जनसङ्ख्या

साओ पाउलो
                                               

साओ पाउलो

साओ पाउलो ब्राजिलको सबैभन्दा ठुलो महानगर तथा सबैभन्दा धेरै जनसङ्ख्या भएको नगर हो । साओ पाउलो दक्षिण अमेरिकाको सबैभन्दा धेरै जनघनत्व भएको शहर हो तथा विश्वको सबैभन्दा धेरै जनसङ्ख्या हुनेमा छैठौ स्थानमा पर्छ । यो शहरलाई आदरका रूपमा सेन्ट पाउल अफ टार्सस भनिन्छ ।

ब्रसिलिया
                                               

ब्रसिलिया

ब्रसिलिया ब्राजिलको सङ्घीय राजधानी तथा सङ्घीय जिल्लाको राजधानी हो । यो शहर ब्राजिलको मध्य-दक्षिणमा अवस्थित रहेको छ । यो शहारको स्थापना सन् १९२० अप्रिल २१ मा भएको थियो । ब्रसिलियामा सन् २०१३ को जनगणना अनुसार लगभग २७,८९,७६१ मानिस बसोबास गर्छन । यो ब्राजिलको चौथौ सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो ।

अबुजा
                                               

अबुजा

अबुजा नाइजेरियाको राजधानी शहर हो । यो शहर नाइजेरियाको केन्द्रमा अवस्थित रहेको छ साथै यो सङ्घीय राजधानी क्षेत्र भित्र रहेको छ । अबुजा योजना गरेर बनाइएको शहर हो, जसको स्थापना सन् १९८० मा भएको हो । यो आधिकारिक रूपमा १२ डिसेम्बर १९९१ मा नाइजेरियाको राजधानी घोषित भएको थियो । यस भन्दा पहिले लागोस नाइजेरियाको राजधानी रहेको थियो जुन हाल सम्म पनि सबैभन्दा बढी जनसङ्ख्या रहेको शहर हो । सन् २००६ को जनगणना अनुसार अबुजाको जनसङ्ख्या ७,७६,२९८ रहेको छ ।

मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
                                               

मध्य-पश्चिमाञ्चल विकास क्षेत्र

मध्य-पश्चिमाञ्चल विकास क्षेत्र नेपालका पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्य-पश्चिममा स्थित छ। यसको भू-भाग पूर्वमा पश्चिमाञ्चल, पश्चिममा सुदूर-पश्चिमाञ्चल, उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारतको उत्तर प्रदेश स्थितसम्म फैलिएको थियो । मध्य-पश्चिमाञ्चलको सदरमुकाम बिरेन्द्रनगरमा स्थित थियो । मध्य-पश्चिमाञ्चलमा ३ वटा अञ्चल तथा १५ वटा जिल्लाहरू समावेस गरिएका थिए ।

रुरुक्षेत्र गाउँपालिका
                                               

रुरुक्षेत्र गाउँपालिका

रुरुक्षेत्र गाउँपालिका नेपालको लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा रहेको एक गाउँपालिका हो। नेपालमा वि.सं. २०७३ फागुन २७ गते ७४४ स्थानीय तह लागु हुँदा गुल्मी जिल्लामा रहेका साविकका रुरु, थानपति, ग्वादी, बलेटक्सार, बम्घा र रिमुवा गाउँ विकास समितिहरूलाई समेटेर यो गाउँपालिका बनाइएको हो। वि.सं. २०६८ को जनगणना अनुसार यो गाउँपालिकाको कुल जनसङ्ख्या २३,१५५ र क्षेत्रफल ६७.३७ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिकालाई ६ वडामा विभाजन गरि साविकको बलेटक्सार गाविसको कार्यालयलाई केन्द्र कायम गरि राखिएको छ।

बर्लिन
                                               

बर्लिन

बर्लिन जर्मनीको राजधानी सहर तथा जर्मनीका १६ राज्यहरू मध्य एक हो । बर्लिन जर्मनीको सबैभन्दा ठुलो सहर हो ।

त्रिशूर
                                               

त्रिशूर

त्रिशूर भारतको केरल प्रान्तको एक शहर हो । यस शहरलाई केरलको सांस्कृतिक राजधानीको नामले पनि जानिन्छ । यसलाई पहिला त्रिचूर को नामले जानिन्थ्यो ।

साङ्घाई
                                               

साङ्घाई

साङ्घाई जनवादी गणतन्त्र चीनको ठूला शहर मध्य एक हो। केन्द्र शासित चार शहर मध्येको एक साङ्घाई चीनको सबैभन्दा ठूलो शहर हो साथै यो शहर जनवादी गणतन्त्र चीनको उद्योग कलकारखानाको राजधानी पनि हो। यसै शहरमा चीनको मुख्य शेयर बजार सङ्घाइ स्टक एक्सचेन्ज रहेको छ। सङ्घाइलाई नेपालको राजधानी सँग नेपाल वायु सेवा निगमको नियमित उडानले जोडेको छ। साङ्घाई

रियो दी जेनेरियो
                                               

रियो दी जेनेरियो

रियो दी जेनेरियो वा छोटोनाम: रियो ब्राजिलको एउटा नगरपालिका र दोस्रो ठूलो शहर तथा रियो दी जेनेरियो राज्यको राजधानी हो । यस स्थानलाई युनेस्कोले १ जुलाई २०१२ मा आफ्नो विश्व सम्पदा क्षेत्रको सूचीमा रखेको छ । यो शहर सन् १५६५ मा पोर्तगालीहरूले स्थापना गरेका थिए । पछि सन् १७९३ मा पोर्तगाली साम्राज्यको एक राज्य ब्राजिलको राजधानी बन्यो ।

ओस्लो
                                               

ओस्लो

ओस्लो युरोप महादेश मा स्थित नर्वे देश को राजधानी एवं वहां को सबै भन्दा ठुलो शहर हो। यसलाई सन १६२४ देखि १८७९ सम्म क्रिस्टैनिया को नाम ले चिनिन्थ्यो। आधुनिक ओस्लो को स्थापना ३ जनवरी १८३८ को एक नगर निगम को रूप मा गरिएको थियो।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →