Back

ⓘ भूगोल दुई शब्द भू अनि गोल बाट मिलेर बनेको छ, अर्थात गोलो भूमि अथवा जमीन अर्थात पृथ्वी। पृथ्वी, भूमि र पृथ्वीमाथी अथवा पृथ्वी मुनी रहेको विभिन्न अवयव र तत्वहरूको ..



                                               

नागरिक तथा राजनीतिक अधिकार

नागरिक तथा राजनितिक अधिकार भन्नाले व्यक्तिले नागरिकको हैसियतले प्राप्त गर्ने सम्पूर्ण अधिकारहरू हुन जुन भूगोल र देशको शासनप्रणालि अनुसार फरकफरक हुन्छन। १ बालिग मताधिकार २ आवधीक निर्वाचन ३ मानवधिकारको प्रत्याभूति ४ राजनितिमा जनसहभागिता ५ अल्पमतको प्रतिपक्ष ६ बहुदलिय शासन व्यवस्था

                                               

यादव

                                               

जयतु संस्कृतम् आन्दोलन

जयतु संस्कृतम् आन्दोलन वि. सं. २००४ सालमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीहरूले पाठशालामा भूगोल, इतिहास, अर्थशास्त्रजस्ता विषय समावेश गर्नुपर्छ भनी सुरू गरेको आन्दोलन हो। तर निरंकुश राणा शासकहरूलाई यी माग मन परेन र विद्यार्थीउपर दमन गर्न थाले। यस आन्दोलनको नेतृत्व श्रीभद्र शर्मा, कमलराज रेग्मी, काशीनाथ गौतम, राजेश्वर देवकोटा, पूर्णप्रसाद बाह्मण, अच्युतराज रेग्मीजस्ता व्यक्तिहरूले गरेका थिए। राणाहरूले दमन गरेपछि यी विद्यार्थीहरू बनारस गई राणा विरोधी आन्दोलनमा सक्रिय भए।

                                               

हर्मुज स्ट्रेट

हर्मुज पश्चिम एसियाको एक प्रमुख जलसन्धि हो जुन ईरानको दक्षिणमा पर्सियन खाडी र ओमानको खाडी लाई अलग गर्छ। यसको दक्षिणमा संयुक्त अरब इमिरेट्स र ओमानको मुसुन्दम नामक बहिक्षेत्र छ। तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्त्वपूर्ण छ किनकी इराक, कतार तथा ईरान जस्ता देशहरूको तेल निर्यात यहीं मार्ग हुँदै हुने गर्छ। यसको सबैभन्दा कम चौडा रहेको स्थानमा यसको दुबै तर्फको तट ३९ किलोमिटरको दुरीमा छन्। यसले ईरान र ओमानलाई पनि अलग गर्छ।

                                               

पचभैया देउराली मन्दिर

पोखरा महानगर पालिका वडा ३१ मा पर्ने यस पचभैया देउराली मन्दिर मन्दिर रूपा ताल र बेगनास तालको बिचमा रहेको शुन्दर डाँडा पचभैयामा रहेकाले यसको नाम पचभैया देउराली रहेको हो । यस स्थानबाट धैलागिरी, अन्नपुर्ण तथा मनास्लु हिमश्रृखला स्पठ देखिन्छ । भूगोल यो देउरालीमा बनेको मन्दिर हो । समुन्द्र सतहबाट ७८० मिटरको उचाइमा रहेको छ ।

                                               

ओलम्पिया

माउन्ट ओलिंप युनानको उच्चतम पहाड हो जुन् २,९१९ मिटर अग्लो छ।यसको आधार समुद्र सतहमा छ, यो पहाड युरोपको एक उच्च पहाड हो भूगोल तथा प्रतिष्ठाका आधारमा, आधार देखि शिखर सम्मको सापेक्षित उचाइका लागि पनि। ग्रीक पौराणिक कथाहरूमा यस पहाडको विशेषता "परमेश्वरको गृह"को रूपमामा,मानिनु हो ।पुरातन बाह्र प्रमुख देवताहरूको बासस्थानको रूपमा यस पहाडलाई लिइन्छ।

भूगोल
                                     

ⓘ भूगोल

भूगोल दुई शब्द भू अनि गोल बाट मिलेर बनेको छ, अर्थात गोलो भूमि अथवा जमीन अर्थात पृथ्वी। पृथ्वी, भूमि र पृथ्वीमाथी अथवा पृथ्वी मुनी रहेको विभिन्न अवयव र तत्वहरूको विश्लेशण गराउने शास्त्र नै भूगोल शास्त्र अथवा भूगोल भनिन्छ। अङ्ग्रेजीमा भूगोललाई Geography भनिन्छ। शब्दले नै स्पष्ट पारेको छ Geo अर्थात भूमि Graphy अर्थात अध्ययन। भूमिको अध्ययनलाई भूगोल भनिएको छ। भूगोलको अध्ययनमा नदी-नाला, पहाड-झरना, माटो-जंगल, ढुंगा-मूढा आदि आउदछन। ती विषयहरूलाई विभिन्न शीर्षकमा अध्ययन गरिन्छ।

  • भौतिक भूगोल
  • आर्थिक भूगोल
  • मानव भूगोल

विश्वका राष्ट्र भूगोल

                                     

1.1. राष्ट्र अफ्रिका

अल्जेरिया, एङ्गोला, बेनिन, बोत्स्वाना, बुर्किना फासो, बुरुन्डी, क्यामेरून, केप भर्डे, मध्य अफ्रीकी गणतन्त्र,चाड, कोमोरोस, प्रजातान्तृक गणतन्त्र कंगो, गणतन्त्र कंगो, कोत दिभ्वार, जिबुटी, मिश्र, इक्वेटोरियल गिनिया, एरितृया, इथियोपिया, गाबोन, गाम्बिया, घाना, गिनिया, गिनिया बिसाउ, केन्या, लेसोथो, लाईबेरिया, लिबिया, माडागास्कर, मलावी, माली, ईस्लामी गणतन्त्र माउरीतानीया, मौरिसस, मोरक्को, मोजाम्बिक, नामिबिया, नाईजर, नाईजेरिया, रुवान्डा, साओ तोमे र प्रीन्सिप्, सेनेगल, सीशील्स, सीयेरा लीओन, सोमालिया, दक्षिण अफ्रिका, सुडान, स्वाजिल्याण्ड, तान्जानिया, टोगो, ट्युनिसिया, युगान्डा, जाम्बिया, जिम्बाब्वे

                                     

1.2. राष्ट्र एसिया

अफगानिस्तान, आर्मेनिया, अजरबैजान, बहरिन, बङ्गलादेश, भूटान, ब्रुनाई, क्याम्बोडिया, चीन, साईप्रस्, पूर्व टिमोर, ज्योर्जिया, भारत, गणतन्त्र ईन्डोनेसिया, ईरान, ईराक, ईजराईल, जापान, जोर्डन, कजाख्स्तान, उत्तर कोरिया, दक्षिण कोरिया, कुवेत, कीर्गीस्तान, लाओस, लेबानन्, मलेसिया, मालद्विप, मंगोलिया, बर्मा, नेपाल, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, रुस, साउदी अरबिया, सिंगापुर, श्रीलङ्का, सीरिया, ताजिकिस्तान, थाईल्याण्ड, टर्की, टर्कमेनिस्तान, संयुक्त अरब इमिरेट्स, उज्बेकिस्तान, भियेत्नाम, गणतन्त्र यमन

                                     

1.3. राष्ट्र युरोप

अल्बानिया, एण्डोरा, अष्ट्रीया, बेलारुस, बेल्जियम, बोस्निया र हर्जगोविना, बुल्गेरिया, क्रोएसिया, चेक रिपब्लिक, डेनमार्क, ईस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, हङ्गेरी, आईसल्याण्ड, आयरल्यान्ड, ईटाली, लात्भिया, लीश्टेनस्टाईन, लिथुआनिया, लक्जेम्बर्ग, म्यासेडोनिया, माल्टा, मोल्दोवा, मोनाको, नेडरल्याण्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, रोमानिया, रुस, सान मरिनो, सर्बिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्विडेन, स्वीट्जरल्याण्ड, टर्की, युक्रेन, बेलायत, भेटिकन सिटी, सङ्घीय गणतन्त्र युगोस्लाभिया

सर्बिया
                                               

सर्बिया

सर्बिया युरोपको दक्षिणपूर्वीमा रहेको राष्ट्र हो । यस भूपरिवेष्ठित राष्ट्रको दक्षिणमा मोन्तेनग्रो, पश्चिममा बोस्निया र हर्जीगोभिना, दक्षिणपूर्वमा बुल्गेरिया, क्रोयसिया उत्तर-पश्चिममा, हङ्गेरी उत्तरमा, मेसिडोनिया र कोसोभो, दक्षिणमा र रोमानिया उत्तरपूर्वमा रहेका छन् ।

बालुवाटार
                                               

बालुवाटार

बालुवाटार को एक आवासीय क्षेत्र हो, नेपालका राजधानी बागमती नदीको किनारमा छ । बालुवाटार नेपालको प्रधानमन्त्री सरकारी निवासको, सरकारी कार्यालयहरू, नेपाल रास्ट्र बैङ्कको मुख्यालय, नेपाली राष्ट्र प्रवास प्रवास अन्तर्राष्ट्रिय सङ्गठन र रूसी दूतावासको कार्यालय यहाँ स्थित छ।

निभाडा
                                               

निभाडा

ढाँचा:US state निभाडा संयुक्त राज्य अमेरिकाको पश्चिमी, पश्चिमी पहाडी र दक्षिणपश्चिमी भेगमा अवस्थित राज्य हो। निभाडा अमेरिकाको ३५ औँ ठूलो जनघनत्व भएको राज्य हो। निभाडाको राजधानी कार्सन सिटि हो। निभाडा मुख्यरूपमा एउटा मरुभुमि क्षेत्र हो र यो ग्रेट बेसिनमा अवस्थित छ। निभाडाको इतिहास र अर्थतन्त्रमा चाँदीको ठुलो महत्त्व रहेको हुनाले यसलाई "सिल्भर स्टेट" पनि भनिन्छ।

नामिबिया
                                               

नामिबिया

नामिबिया, आधिकारीक: गणतन्त्र नामिबिया दक्षिणी अफ्रिकाको एक राष्ट्र हो, जुन एटलान्टिक महासागरको किनारमा अवस्थित छ।

नाइजर
                                               

नाइजर

नाइजर पश्चिमी अफ्रिकाको एक देश हो । यसको राजधानी नियामे हो, र आधिकारिक भाषा फ्रेन्च हो । यसलाइ उत्तरमा अल्जेरिया र लिबिया ले घेरेको छ भने, पूर्वतिर चाड, दक्षिणतिर नाइजेरिया र बेनिनले, र पश्चिमतिर बुरर्किना फासो र मालीले घेरेका छन् । नाइजर भूपरिवेष्ठित राष्ट्र हो । नाइजर नदीको नामबाट यसको नाम बनाइएको हो, जसको नाम सम्भवतः बर्बर शब्द "नदीहरूको नदि"बाट आउँछ ।

                                               

अञ्चल (स्पष्टता)

जनकपुर अञ्चल धवलागिरी अञ्चल लुम्बिनी अञ्चल महाकाली अञ्चल सगरमाथा अञ्चल कर्णाली अञ्चल मेची अञ्चल नारायणी अञ्चल राप्ती अञ्चल भेरी अञ्चल बागमती अञ्चल गण्डकी अञ्चल सेती अञ्चल कोशी अञ्चल

महानगर
                                               

महानगर

महानगर एक ठूलो सहर वा सहरी क्षेत्र हो जुन कुनै पनि देश वा क्षेत्रको आर्थिक, राजनीतिक र सांस्कृतिक महत्त्व बोकेको हुन्छ र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, वाणिज्य र सूचनाको महत्त्वपूर्ण केन्द्र हुन्छ । यो पद ग्रीक भाषाबाट आएको हो जसको अर्थ कोलोनीको "आमा सहर हुन्छ । पछि यसलाई सामान्य रूपमा कुनै विशेष गतिविधि गर्ने केन्द्रीय सहर वा ठूलो, राष्ट्रको महत्त्वपूर्ण सहर भनी परिभाषित गरियो ।

पुरी
                                               

पुरी

पुरी पूर्वी भारतको उडिसा राज्यमा पर्ने एक सहर हो । यो उडिसा राज्यको केन्द्र भुवनेश्वरबाट ६० किलोमिटर दक्षिणमा बङ्गालको खाडीमा अवस्थित छ । यहाँ ११ औँ शताब्दीमा जगन्नाथ मन्दिरको निर्माण भए पछि यस स्थानलाई जगन्नाथ पुरी को नामले पनि चिनिन थालियो ।

तेइदे
                                               

तेइदे

टेनेरीफेको १४९६ को स्पेनी उपनिवेश भन्दा पहिले, त्यहाँको मूलनिवासी गुञ्चेसहरूले ज्वालामुखीलाई एकेयडे भन्थे, जुन उनीहरूको कथा-किदवंतीहरूमा एउटा शक्तिशाली आकृतिलाई बताइएको छ जसले ज्वालामुखी छोड्यो, जुन पछि नर्कमा परिवर्तित भयो होला एल पिको डेल तेइडे El Pico del Teide आधुनिक स्पेनी नाम हो।

नेपालमा पाइने सरीसृपहरूको सूची
                                               

नेपालमा पाइने सरीसृपहरूको सूची

एसियाली अजिङ्गर Python molurus परिवार: पाइथोनिडे बर्मेली अजिङ्गर Python bivittatus एसियाली गोमन naja गनगली राज गोमन Ophiophagus hannah परिवार: एलापिडे करेत Bungarus caeruleus परिवार: टाफ्लोपिडा आँदो Indotyphlops braminus परिवार: कोलुब्रिडे सिरिसे धामन

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →