Back

ⓘ हिमालय एसियामा अवस्थित एक हिमशृङ्खला हो, जुन दक्षिण-पश्चिमबाट पाकिस्तान, भारत हुँदै तिब्बत, नेपाल र भुटानसम्म फैलिएको छ। हिमालय अफगानिस्तानको हिन्दूकुश हिमशृङ्ख ..



                                               

डिजिटल हिमालय

डिजिटल हिमालय जुन डिसेम्बर २००० मा एलान म्याकफार्लेन र मार्क टोरिनद्वारा स्थापित एक परियोजना हो । परियोजनाको मुख्य उद्देश्य हिमालय नजिकै पुरानो डिजिटल सामग्रीहरु, जस्तै फोटोग्राफ, रेकर्डिङ, पत्रिका, इन्टरनेट र डि भी डिमा उपलब्ध स्रोतहरूलाई संरक्षक गर्नु हो ।

                                               

हिमालय सम्शेर जबरा

हिमालय शमशेर जंगबहादुर राणा नेपालका बैङ्कर तथा नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हुन् । यिनी अप्रिल २६, १९५६ देखि फेब्रुअरी ७, १९६१ सम्म नेपाल राष्ट्र बैङ्कको गभर्नर थिए। उनले पछि हिमालयन बैङ्क लिमिटेड नामको ब्याङ्क खोलेका छन् जुन नेपालको क बर्गको बैङ्कमा गनिन्छ।

                                               

हिमालय रोडिज

हिमालय रोडिज यसको सम्पूर्ण अधिकार हिमालय टेलिभिजनले लिएको छ ।। नेपालका प्रमुख शहरहरु पोखरा, बुटवल, चितवन, धरान,काठमाडौंबाट अडिसन लिइएको थियो । यस शोको निर्णायक मण्डलमा दिया मास्के, आशिष राणा, रेमन दास श्रेष्ठ रहेका छन् । धरानका समन श्रेष्ठ हिमालय रोडिजका विजेता बनेका छन । सोमबार राती ८ बजे हिमालय टेलिभिजनमा प्रशारित पहिलो सिजन अन्तर्गतको ग्राण्ड फिनालेबाट समन विजेता घोषित भएका हुन । उनले ८ लाख ८० हजार रुपैया नगद र बजाज एभेन्जर वाइक पुरष्कार जितेका छन् ।

                                               

हजमीनीया

                                               

विश्वका अग्ला हिमालहरू

                                               

मसियानी

                                               

लाङटाङ

लाङटाङ नेपालको राजधानी काठमाडौंबाट पश्चिममा रसुवा जिल्लामा रहेको तथा तिब्बत सँग जोडिएको एक क्षेत्र हो। यो क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीय स्थलहरू रहेका छन।

                                               

मुडिकुवा

                                               

खुंगा

घर धुरी:७१७ जनसान्ख्या:३५७४ पुरुश:१७११ महिल-१८६३ बसोबास भएका ठाऊ: अन्द्रपा,देउरलिदान्दा,खुङ्गा,आरचौउर,भङ्गी,छपाटे,डाडेकतेरो,डरे,कटेरिबन,धिरी,धोर्जे,गहुखेट,हुन्द्र,हुन्द्रफेदी,तोस्बाङ्ग,सोर्बाङ्ग,नयागाऊ,छोरेगाऊ,झारसाधी,लुकुरबन्,नुले,नुलेखेट विद्यालयहरू: जनज्योती प्रथामिक विद्यालय,दीपक प्रा वि,सोर्बाङ्ग प्रा वि,प्रकशमा वि,धिरी प्रा वि,हिमालय नीमा वि,छोरेगाऊ म वि मूख्या बासिन्दाहरू: मगर,क्षेत्री,बाहुन,छन्त्याल्,कामी,दमै मूख्य बालिहरू: आलु,धान,मकै,तोरी,फापर,गहु,कोदो खानिहरू: फलाम खानी तामा खनी सुन खनी

                                               

नदी

कर्णाली प्रदेशको नामाकरण समेत नेपालको सबैभन्दा लामो कर्णाली नदीबाट नै राखिएको छ । नेपालका नदीहरूबाट विद्युत उत्पादन गर्न सकिन्छ । जल यातायात, सिँचाइ, खानेपानीको मुख्य स्रोतका रूपमा नेपालका नदीहरूलाई उपयोग गर्न सकिन्छ । हिउँ पग्लिएर अर्थात पानीको प्राकृतिक मुहानबाट निस्कने पानीको प्रवाहलाई नदी भनिन्छ। नदीको अन्तिम गन्तव्य विभिन्न अरु नदीनालाहरूसँग मिसिदै समुन्द्रसम्म हुन्छ। नेपालमा साना ठुला गरेर झन्डै ६००० भन्दा बढी नदीनालाहरू छन्। नेपालका अधिकांश नदीहरूको मुहान हिमालय पर्वत नै हो । नेपालका प्रमुख नदीहरूकै नामबाट अञ्चलहरूको नामाकरण गरिएको छ ।

                                               

वराहक्षेत्र

वराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्त्वपूर्ण र प्रख्यात तीर्थ हो। कोका र कोशी नदी संगममा पर्ने यो स्थान बराहक्षेत्र गाविस वडा नं.–१ मा अवस्थित छ। ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको तथा महिमा गाइएको यो स्थान नेपालको सबैभन्दा पुरानो मध्येको एक देवस्थल हो। बराहक्षेत्रमा वराह अवतार विष्णुको पूजाआज हुने गर्दछ। यो स्थान सुनसरी जिल्लाको धरानदेखि करिब २५ कि.मी. उत्तर पश्चिममा अवस्थित छ। वराहक्षेत्रको मूल मन्दिरको वर्तमान स्वरूप वि.सं. १९९१ सालको हो। वि.सं. १९९० सालको भूकम्पबाट यहाँको मन्दिर भत्किए पछि वि.सं. १९९१ स ...

                                               

पारो ताकसाङ

पारो ताकसाङ पड्रो तग्छाङ् को रूपमा रहेका एउटा प्रसिद्ध भुटानी मठ हो । एउटा प्रमुख हिमालय बौद्धको पवित्र स्थल तथा मन्दिर परिसर हो । जुन पहाडको माथिल्लो टाकुरामा रहेको छ । यो मठ भुटानको पारो उपत्यकामा स्थित छ । ताकसाङ अर्थात भुटानको बाघको गुफा भनेर यसलाई चिनिन्छ । भुटानको चर्चित शहर पारोबाट ताकसाङ करिब २० मिनेटको यातायात दुरी पार गरेपछि ३ घण्टा हाराहारी पैदल यात्रा गर्नुपर्ने हुन्छ । समुन्द्री सतहदेखि ३२ सय मिटर उचाइमा रहेको यो गुम्बा निकै नै पुरानो हो । भुटानको पर्यटकीय, धार्मिक, कला र संस्कृतिको आश्य बोकेको ताकसाङ सत्रौ शताब्दीदेखिका बौद्ध मुर्तिहरू जस्ताको तस्तै रूपमा पाइन्छ । आन्तरिक एवम ...

                                               

म्याकमहोन रेखा

म्याकमहोन रेखा भारत तथा तिब्बतको बीच रहेको सीमारेखा हो । ब्रिटिश प्रतिनिधि सर ह्यानरी म्याकमहोनद्वारा सन् १९१४ मा निर्धारण गरिएको सीमारेखा जो ५५० माइल लामो छ । पूर्वीभेग हिमालय हुँदै यो सीमारेखा पश्चिममा भूटान देखि ८९० कि.मी. र पूर्वमा ब्रह्मपुत्र सम्म २६० कि.मी. सम्म फैलिएको छ । भारतको अनुसार यो चीनसँग उसको सीमा हो । तर चीनले सन् १९१४ मा निर्धारण गरेको सीमारेखालाई ब्रिटिशले त्यस बखत चीनको निर्वालताको फाइदा उठाई चीनको ठुलो भाग भारतमा समावेश गरेको छ भन्दै उक्त सीमारेखालाई मान्न अस्विकार गरेको छ । चीनको अनुसार तिब्बत स्वायत्त क्षेत्र थिएन र त्यो सँग सम्झौता गर्ने कुनै आधार थिएन । चीनको आधिका ...

                                               

कुबेर

कुबेर एक हिन्दू पौराणिक पात्र हुन् जसलाई धन र धनको देवता मानिन्छ। उनलाई यक्षका राजा पनि मानिन्छ । कुबेर उत्तर दिशाको दिक्पाल र लोकपाल पनि हुन्।

                                               

अश्वत्थामा

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। महाभारतकाे युद्ध हुनुभन्दा अघि द्रोणाचार्य धेरै ठाउँहरूमा भ्रमण गर्दै हिमालय ऋषिकेश पुगे। त्यहाँ तमसा नदीको किनार एउटा दिव्य गुफामा तपेश्वर नाम गरेकाे स्वय्मभू शिवलिग थियो। त्यहाँ गुरु द्रोणाचार्य र तिनकी धर्मपत्नी माता कृपिले शिवको तपस्या गरे। तिनको तपस्याबाट प्रसन्न भएर भगवान शिवले उनीहरूलाई पुत्र प्राप्तिको वरदान दिए। केही समय पछि माता कृपिले एउटा सुन्दर तेजश्वी बालकलाई जन्म दिए। जन्मदै नैं यिनको कण्ठदेखि घोडाको जस्तो हिनहिनकाे आवाज आउने भएकाेले यिनको नाम अश्वत्थामा पर्यो। जन्मदेखि नैं अश्वत् ...

                                               

तिब्बती ब्वाँसो

तिब्बती ब्वाँसो खैरो ब्वाँसो प्रजाति अन्तर्गत पर्ने एक उपप्रजातिको ब्वाँसो हो जुन मुख्यभूमी चीनको छिङ्हाई, कान्सु तथा तिब्बत स्वायत्त प्रदेशमा भेटिन्छन्। यस प्रजातिका ब्वाँसोहरू मङ्गोलिया, पश्चिमी हिमालय तथा कोरियाका केही भूभागमा पनि पाइन्छन्। तिब्बतमा यस प्रजातिको ब्वाँसोलाई चुङ्ग भनेर चिनिन्छ। केही वैज्ञानिकहरू यो मान्छन् कि तिब्बती ब्वाँसो अहिलेको घरपालुवा कुकुरको पूर्वज हुन् किनभने यस प्रजातिको ब्वाँसो र अहिलेको घरपालुवा कुकुरको आकार तथा शारीरिक बनावट लगभग एकै हुन्छ भने यसको तल्लो बङ्गाराको माथिल्लो भाग हल्का माथि पर्किएको हुन्छ जुन प्रकारको बङ्गारा कुकुरमा पनि पाइन्छ र खैरो ब्वाँसो प् ...

                                               

योगी शिवशक्तिनाथ

योगी श्री शिवशक्तिनाथ ज्यू एक उच्च गृहस्थ योगी हुनुहुन्थ्यो । उहाँको पारिवारिक नाम लालबहादुर ढकाल थियो । उहाँले गृहस्थ धर्म निभाउनुहुँदै आँफुलाई पूर्णरूपमा अध्यात्ममा डुबाई अध्यात्मको सर्वोच्च शिखरमा पु¥याउनुभयो । आध्यात्मिक उच्चतामा पुगेर लाखौँ सिद्धि शक्तिका स्वामी भएपनि त्यसको प्रकटीकरण र घमण्ड लेखमात्र पनि उहाँको जीवनमा देखिएन ।

                                               

रुद्रनाथ मन्दिर

रुद्रनाथ मन्दिर भारत को उत्तराखण्ड राज्यको चमोली जिल्लामा अवस्थित भगवान शिव को एक मन्दिर हो जुन पञ्चकेदार मध्येमा एक हो । समुन्द्री सतह देखी ३,६०० मी.११,८०० फिट को उचाई मा अवस्थित रुद्रनाथ मन्दिर भव्य प्राकृतिक दृश्यले भरिपूर्ण रहेको छ । यो प्राकृतिक चट्टानमा अवस्थित रुद्रनाथ मन्दिर, गुराँसका बिरुवाहरू र अल्पाइन घाँसको घना जङ्गल भित्र रहेको छ । यो मन्दिर पञ्च केदार तिर्थ सर्किटमा भ्रमण गरिने तेस्रो मन्दिर हो, जुन गढवाल क्षेत्रमा पाँच शिव मन्दिरहरू रहेका छन् । सर्किटमा अन्य मन्दिरहरू पनि समिल रहेका छन्, केदारनाथ र तुङ्गनाथको दर्शन रुद्रनाथ र मध्यमहेश्वर वा मद्महेश्वर र कल्पेश्वरको भन्दा पहि ...

                                               

ब्राह्मपुत्र-जमुना नदी प्रणाली

ब्राह्मपुत्र-जमुना नदी प्रणाली बाङ्लादेशको तीन प्रमुख नदी प्रणाली मध्ये एक हो। टिष्टा नदिको अधिनमा रहेका ब्रह्मपुत्र जमुना र प्राचीन ब्रह्मपुत्र तिनका साखा नदिहरू नदि बङ्गलादेशको लगभग आधा क्षेत्रफलमा फैलिएको छन्। यस नदि प्रणालीले बङ्गलादेशको ८ विभाग मध्ये दुई विभाग भएर बग्छ जसमा राजशाही र ढाका विभाग समावेश छन्। बह्मपुत्र नदीले बाङ्लादेशको उत्तरमा पर्ने छिमेकी देश भारतको भवानीपुर देखि उत्तर पूर्वमा पर्ने जिल्ला कुडिग्राम हुँदै बग्छ। यो नदि पहिले दक्षिणमा बग्छ भने पछि यो दक्षिण पूर्वमा मोडिदै मधुपुर तिर बगि भैरव बाजारमा गई मेघना नदिसँग मिल्छ। मेघनाको नदिको साथमा यसले तिनकुने निर्माण गर्न ठूल ...

                                               

नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु

रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो। यसको लम्बाई करिब ५.२ किलोमिटर, चौडाइ २.४ किलोमिटर तथा गहिराई १६७ मिटर रहेको छ । यसलाई रारा दह पनि भनिन्छ।

                                               

मिश्रित खेती

ढाँचा:Google Nepalitranslation मिश्रित खेती Mixed croppingको मतलब एकै साथ खेतमा धेरै खेतिहरू उमारनु हो। आज यो आवश्यक छ कि हाम्रा किसान मिश्रित खेती गरुन। मिश्रित खेतीमा मनुष्य, पशु, वृक्ष र भूमि सबै एक सूत्रमा बाँधिन्छन्। सिंचाईको सहायताबाट भूमि, मनुष्य र पशुहरूको लाभको लागि, खेतिहरू र वृक्ष बनाउँछ र यसको बदलामा मनुष्य र पशु मल द्धारा भूमिलाई उर्वरक बनाउँछन। यस प्रकारको कृषि-व्यवस्थामा प्रत्येक परिवार एक या दुइ गाइ या भैंसि, गोरुहरूको जोडी र, यदि सम्भव भएमा, केही कुखुराहरू पनि पाल्न सकिन्छ। थोरै भूमिमा साग-तरकारिहरू उमार्न सकिन्छ, खेतहरूमा अनाज आदिको खेतिहरू पैदा गर्न सकिन्छ र मेडोंको सहार ...

हिमालय
                                     

ⓘ हिमालय

हिमालय एसियामा अवस्थित एक हिमशृङ्खला हो, जुन दक्षिण-पश्चिमबाट पाकिस्तान, भारत हुँदै तिब्बत, नेपाल र भुटानसम्म फैलिएको छ। हिमालय अफगानिस्तानको हिन्दूकुश हिमशृङ्खलासँग जोडिएको छ। हिमालय शब्दको उत्पति संस्कृतबाट भएको हो, जसको अर्थ हुन्छ - "हिउँको बासस्थान" ।

सगरमाथा ८८४८ m, के२ ८६११ m र कञ्चनजङ्घा ८५८६ m समेत विश्वकै सर्वोच्च शिखरहरू हिमालयमै अवस्थित छन।

                                     

1. हिमाल

हिमालले नेपालीमा शिखर वा हिमशृङ्खलालाई जनाउँछ। नेपालका केही हिमशृङ्खलाहरू:

  • गणेश हिमाल
  • रोल्वालिङ् हिमाल
  • खुम्बु हिमाल
  • मनाङ हिमाल
  • लाङ्टाङ हिमाल
  • अन्नपूर्ण हिमाल
                                     

2. उल्लेख्य शिखरहरू

  • धौलागिरि ८,१६७ मि
  • शिशापाङ्मा ८,०२७ मि
  • अन्नपूर्ण ८,०९१ मि
  • कञ्चनजङ्घा ८,५८६ मि
  • काब्रु ७,३३८ मि - कञ्चनजङ्घाको दक्षिण तिर
  • चो यु ८,२०१ मि
  • ग्यासरब्रम १ ८,०६८ मि
  • मकालु ८,४६३ मि
  • ग्यासरब्रम २ ८,०३५ मि
  • ल्होत्से ८,५१६ मि
  • ग्याचुङ काङ ७,९२२ मि
  • के२ ८,६११ मि
  • सगरमाथा ८,८४८ मि - संसारकै सर्बोच्च शिखर
  • नङ्गा पर्वत ८,१२६ मि
  • पुमोरी ७,१६१ मि - चर्चित अरोहण हिमाल
  • नन्दा देवी ७,८१६ मि
  • मनास्लु ८,१६३ मि
  • ब्रोड शिखर ८,०४७ मि
डोङ फया येन हिमालय
                                               

डोङ फया येन हिमालय

डोङ फया येन हिमालय, एउटा पर्वतीय शृङ्खला हो जुन थाइल्याण्डको फेत्चाबुन प्रान्त, चाइयाफुम प्रान्त, लोपबुरी प्रान्त, नखोन रचासिमा प्रान्त र सरबुरी प्रान्तमा रहेको छ ।

तिलिचो ताल
                                               

तिलिचो ताल

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ । वरिपरीको हिमाल: तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल नोट: तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो रहेको छ ।

कुर्घा, पर्वत
                                               

कुर्घा, पर्वत

कुर्घा नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, पर्वत जिल्लामा अवस्थित गाउँ विकास समिति हो । १९९१ नेपाल जनगणनामा यहाँ ६३३ वटा घरहरु थियोे भने जनसङ्ख्या ३३५८ रहेकोे थियो ।

भारतीपुर
                                               

भारतीपुर

नेपालको सन् २००१को जनगणना अनुसार भारतीपुरको जनसङ्ख्या ३२२८ छ। यस मध्य पुरुष ४९%, र महिला ५१% छन्। भारतीपुर धादिङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।

                                               

परासी

परासी पुरानो नवलपरासी जिल्ला र हाल परासी जिल्लाको सदरमुकाम हो। यसका नजिकका बजारहरूमा सुनवल पर्दछ। बिसं २०५८ को जनगणना अनुसार परासीको जनसङ्ख्या २५,९९० थियो।

चाँदनी
                                               

चाँदनी

चाँदनी नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल, कञ्चनपुर जिल्लामा अवस्थित गाँउ विकास समिति हो । यो ठाउँमा २२४० वटा घरहरु छन । यहाँको प्रमुख भाषा डोटेली हो ।

कालिका, कञ्चनपुर
                                               

कालिका, कञ्चनपुर

कालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा अवस्थित गाउँ विकास समिति हो । हाल यो गाविसलाई पुनर्वास नगरपालिकामा जोडिएको छ ।

कठजोर
                                               

कठजोर

कठजोर रामेछाप जिल्लामा अवस्थित एक गाउँ विकास समिति थियो। वि.सं.२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा गाविस विघटन गरिएको थियो। नवौँ राष्ट्रिय जनगणना २०४८का अनुसार यहाँ ४८६ घरहरूमा बसोबास गर्ने मानिसहरूको जनसङ्ख्या ४४२१ रहेकोे छ ।

दुधराक्ष
                                               

दुधराक्ष

दुधराक्ष नेपालको रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा अवस्थित एक ठाउँ हो। पहिलाका दुईवटा गाउँ विकास समितिहरू, पर्रोहा र दुधराक्ष, १८ मे २०१४ मा समायोजन भइ एक नयाँ नगरपालिका बनेका थिए। नवौँ राष्ट्रिय जनगणना २०४८का अनुसार, यस ठाउँमा १९५२ वटा घरहरू रहेका थिए भने यहाँको जनसङ्ख्या १०,६८४ रहेको थियो।

इम्जा हिमताल
                                               

इम्जा हिमताल

इम्जा हिमताल इम्जा हिमनदीबाट पग्लिएको पानी जम्मा भएर सन् १९६० तिर निर्माण भएको हिमताल हो। सन् २००९ मा गरिएको एक अध्ययनले यो हिमताललाई हिमालय क्षेत्रको सबैभन्दा छिटो बढिरहेको तालको रूपमा वर्गीकरण गरेको थियो। सोलुखुम्बु जिल्लामा पर्ने यस इम्जा हिमताल नेपालकै सबैभन्दा जोखिमयुक्त हिमताल मानिन्छ । इम्जा हिमतालमा ७ करोड ५२ लाख घन लिटर पानी रहेको बताइन्छ । वि.सं. २०७३ श्रावणमा नेपाली सेनाले विष्फोटको सम्भावना रहेको यो तालको पानी निकालेर जोखम कम गरेको थियो ।

ब्रह्मटोल
                                               

ब्रह्मटोल

ब्रह्मटोल नेपालको सेती अञ्चलको बाजुरा जिल्लाको एक गाँउ विकास समिति हो। नवौँ राष्ट्रिय जनगणना २०४८का अनुसार यस ठाउँको जनसङ्ख्या ४,८५५ रहेको थियो भने यहाँ १,०११ वटा घरहरू रहेका थिए।

                                               

नेपालका प्राकृतिक सम्पदाहरूको सूची

नेपालका प्राकृतिक सम्पदाहरू अन्तर्गत हिमाल, नदी, ताल, झरना, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, खोला तथा वनजङ्गल रहेको छ । नेपालको प्राकृतिक सम्पदाको संरक्षण र संवर्द्धनका लागि राष्ट्रिय प्राकृतिक संरक्षण कोष २०३९ निर्माण गरी लागू गरिएको छ ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →